आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रवि लामिछानेमाथि लगाइएका सहकारी ठगीबाहेकका मुद्दा सबै अदालतबाट फिर्ता

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग सबै जिल्लामा फिर्ता लिइएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। यसअघि रुपन्देही,...

मदरल्याण्डका ४०७ जनामध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण

पोखरा / राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्। गत वर्ष पनि यस विद्यालयका १२ जना विद्यार्थीले ३.९६...

बजेटले द्वन्द्वपीडित बिर्सिएकोमा रुचालको आक्रोश

पोखरा / आगामी आर्थिक वर्षको बजेटमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद दमयन्ती रुचालले आपत्ति जनाएकी छन् । शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको...

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड

पोखरा / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतीजा शुक्रबार सार्वजनिक गरेको छ । आजै बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतीजा सार्वजनिक गरेको हो । सार्वजनिक नतीजा अनुसार नियमतितर्फ...

अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य

वासिङ्टन डिसी / पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबिच सम्झौता भएसँगै अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरिएको सामाजिक सञ्जाल एक्समार्फत पुष्टि गरेको...

नयाँ पूर्वाधारमा ११ खर्बको ठेक्का लगाउने सरकारको तयारी

काठमाडौं / सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सडक पूर्वाधार तथा सहरी पूर्वाधारमा दुई खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ तर सरकारले पूर्वाधार...

पोखरा महानगरको नीति तथा कार्यक्रमः विश्वकै उत्कृष्ट सहर बनाउने योजना

पोखरा / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीको रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने उद्घोष गरेका छन् । बिहीबार आयोजित १५ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा...

बजेट वित्तीय अनुशासनभित्र छ, जनताले जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन होस्– सांसद कुँवर

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथिको छलफलमा एमाले सांसद भक्तबहादुर कुँवरले विगतको तुलनामा यो बजेट केही सबल र फराकिलो भएर आएको टिप्पणी गरेका छन् । यद्यपि, बजेट खर्च...

पुँजीगत खर्च बढाउन असोजदेखि बजेटलाई कार्यान्वयन गरौ– सांसद भट्टराई

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटमाथिको छलफलमा सत्तापक्षीय दल नेपाली कांग्रेसका सांसद महेश भट्टराईले ढिला गरी बजेट खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन् । चालू आर्थिक वर्षको...

त्रिभुवनका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बागलुङ/त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका–२ खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवम् अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ७९ हजार...

-->