बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अमिताभ बसेकै होटलमा प्रधानमन्त्रीको बास

मुस्ताङ/शुक्रबार कास्कीको ग्रामीण क्षेत्रको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताएका प्रधानमन्त्री बालेन्द्र शाहले शनिबारको बासका लागि चर्चित एवं ऐतिहासिक होटल रोजेका छन् । कुनै समय चलचित्र छायाङ्कनका लागि मुस्ताङ आएका बेला बलिउडका चर्चित अभिनेता अमिताभ...

उत्पादक–उपभोक्ता जोड्न हाटबजार

पोखरा/ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सोझै सहरी उपभोक्ताको भान्छासम्म पु¥याउन पोखरा महानगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क स्थापित गर्ने उद्देश्यले महानगरले...

कास्की अदालतको नयाँ भवन बन्ने

पोखरा/गत वर्षको जेनजी आन्दोलनमा ध्वस्त भएको कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । त्यसका लागि सर्वोच्च अदालतले १५ करोड बजेट विनियोजन गरेको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले नयाँ भवन...

जनताको आशा र भरोसा बढाउन छिटो न्यायः प्रधानन्यायाधीश शर्मा

बागलुङ / सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले छिटो न्याय सम्पादनमा न्यायालयको मुख्य ध्यान रहेको बताएका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले छिटो न्याय दिनसके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताए।...

सरकारी कुरियर सेवाले तङग्रिदै हुलाक सेवा

बागलुङ (खर्वाङ)/गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १ सय ओटा कार्यसूचीको बुँदा नं. २७ मा सरकारी कागजात घरमै पु¥याउने उल्लेख छ । उक्त बुँदामा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले...

कास्कीका पालिकाको समीक्षा

पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच...

‘मानसिक समस्या सुल्झाऊ’

खर्वाङ (बागलुङ)/‘सरी मम्मी, सरी बा ! हजुरले चाहेको जस्तो छोरी बन्न सकिनँ । अब अर्को जन्ममा राम्रो छोरी बनेर जन्म लिने छु । सरी मम्मी’, गत साउन १९ गते साँझ तपस्या विकले फेसबुकमा लेखिन्...

‘आँगनबाट गएका प्रधामन्त्री देख्न पाइँएन’

पोखरा/प्रधानमन्त्री बालेन शाह शुक्रबार काठमाडौंबाट मुस्ताङ हिंडेको सुनियो । हवाइमार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको दिउँसो ३ बजे माछापुच्छ्रे गाउँपालिका ६ अस्ताम आइपुगे । अस्तामस्थित अन्नपूर्ण इको...

तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ

पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी र क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ। तौल घटाउन खाना नै छाड्नुपर्ने वा निरन्तर भोक सहनुपर्ने आम बुझाइका बीच नयाँ अध्ययनले...

मुख्यमन्त्रीसँग प्रश्नोत्तर ११ गते

पोखरा/गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार यो जानकारी दिएको हो । भदौ ११ गतेमुख्यमन्त्रीसमक्ष सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । उक्त...

-->