बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अझै चल्दैछन् मापदण्ड विपरितका एम्बुलेन्स

बागलुङ/मानिस बिरामी पर्दा, ज्यान जोखिममा पर्दा अस्पताल लैजाने एम्बुलेन्सहरु चुस्त र मापदण्ड अनुसारका हुनुपर्छ । नेपाल सरकारले यो निर्णय गरेर ‘एम्बुलेन्स संचालन निर्देशिका २०७८’ जारी गरेको थियो । निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा विभाजन गरेको छ...

ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार, सवा ४ करोड राजश्व संकलन

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७...

प्रधानमन्त्री शाह आज मुक्तिनाथ जाँदै

पोखरा/प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुक्तिनाथमा पुजाआजको लागि मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने उनी निकट श्रोतले बताएका छन् । उनको यो यात्राको वारेमा सरकारी तहबाट भने कुनै जानकारी...

राप्रपाबाट एमाले छिरेका क्रसर व्यवसायी किरण, दोस्रो इनिङ्स मन्त्री चलाएर बने मुख्यमन्त्री

काठमाडौं / बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका किरण थापामगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को २ बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् । एमाले, नेकपा...

दुवईमा लोकप्रिय बन्दै काजी इभेन्ट्स

पोखरा / गायक विवस जेकेको सांगीतिक प्रस्तुति आगामी अगस्ट २९ मा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुने भएको छ । ‘युएई टुर’ अन्तर्गत हुन लागेको उक्त विशेष सांगीतिक कार्यक्रम दुबईस्थित क्लब याक एन्ड यती...

पर्वतमा डेंगु रोक्न अभियान

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम...

लियोको चार्टर डेमा कुकुर सेल्टरलाई खाद्यान्न

बागलुङ/लियो क्लब अफ बागलुङ पिस टाउनको ‘चार्टर डे’को अवसरमा लायन्स क्लब अफ बागलुङ पिस टाउन र लियो क्लब अफ बागलुङ पिस टाउनले कुकुर सेल्टरलाई खाद्यान्न सहयोग गरेर ‘तेस्रो चार्टर डे’ मनाएका छन् । लायन्स डिस्ट्रीक...

धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

पोखरा/  धौवादी फलाम कम्पनी लिमिटेडले नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने...

नेपालमा १६८ प्रजातिका लामखुट्टे, जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

पोखरा/  ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस नेपालमा विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको...

राति निकालिन्छ बालुवा

बागलुङ/कानुनले असार १ देखि भदौको १५ गतेसम्म नदीजन्य सामाग्री निकाल्न दिँदैन । तर, कानुनले रोक लगाएको समयमा पनि धमाधम नदी दोहन भइरहेको छ । कालीगण्डकी किनारमा भइरहेको दोहनमा राज्यका निकायहरू मौन छन् । ‘ढुंगा गिटी...

-->