काठमाडौं / मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल- २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-0 गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...
काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको...
पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिस्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको सो...
पोखरा / गण्डकी प्रदेश सभा सचिवालयले आफ्ना तीन जना कर्मचारीहरूलाई उत्कृष्ट तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको छ । सचिवालयमा कार्यरत कर्मचारीहरूलाई इमानदारिता, अनुशासन, नियमसंगत, लगनशीलता र कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै आज...
मुस्ताङ/ अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना...
पोखरा/पोखरा बसपार्कको अतिक्रमण हटाउन कम्मर कसेर लागेको पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्कको नक्सा सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा बसपार्कका विभिन्न नक्साहरु सार्वजनिक भएलगत्तै महानगरले आधिकारिक नक्सा सार्वजनिक गरेको हो । २०३१ सालमा पोखरा ९,पृथ्वीचोकमा...