बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा धमाधम बन्द हुँदै साना उद्योग

बागलुङ/जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्रै ११६ घरेलु तथा साना उद्योग बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग र बाणिज्य धमाधम बन्द हुन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा मात्रै...

एमाले गण्डकी सम्पर्कको तिज उत्सव कार्यक्रममा शाक्य र अर्यालसंगै नाँचे लालबाबु पण्डित पनि

काठमाडौं/ नेपालीहरुको पर्व तीजको अवसरमा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीले एमाले मुख्यालय च्यासलमा शनिवार तिज उत्सव कार्यक्रम आयोजना गर्यो । उत्सवमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्यालसँगै नेता लालबाबु पण्डित पनि...

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बागलुङ/अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई विभिन्न कोषबाट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो । विद्यालयमा २०६४ सालमा स्थापना...

गण्डकी सरकार मुख्यमन्त्रीको निजी शासन होइन– गुरुङ

पोखरा/ एमाले उपमहासचिव एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निजी शासन नरहेको बताएका छन । केन्द्रमा दुई ठूला दलबीच समीकरण बनेको लामो समयसम्म गण्डकीमा एमालेलाई सरकारमा सहभागी...

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

पोखरा/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदा अधिकांश मुख्य पदमा निर्विरोध हुने देखिएको छ । संघको यही भदौ २९ गते सम्पन्न हुने ३५ औं महाधिवेशनका निम्ति तय भएको...

‘पोखरामा सम्भव छ, सरकारको चासो छैन’

पोखरा/पोखराको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बनाउन सकेमा सन् २०२७ को यु १९ महिला विश्वकप हुने भएको छ । आइसीसी यु–१९ महिला विश्वकप क्रिकेटका लागि पोखरा योग्य भएपनि पूर्वाधार पूर्ण नभएकाले विश्वकप गुमाउने खतरा बढेको...

निबन्ध लेखनमा गणेश माविका सदिक्षा सुनार प्रथम

बागलुङ/१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका छात्रा सदिक्षा सुनार प्रथम भएकी छन् । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा शुक्रबार...

विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

पोखरा/  बिमा रकम दावी गर्ने लोभमा आफ्नै पसलमा आगो लगाउने दुई जना पूर्पक्षका लागि कास्की कारागार चलान भएका छन । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखराको ड्यामसाईड बस्ने ३६...

६ लाख मूल्य बराबरको तामाको तार चोरी गर्ने ३ पक्राउ

पोखरा/ जलविद्युत कम्पनीको स्टोर गरि राखिएको ३३ के. भी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउन्ड पावर केवलको लागि आवस्यक तामाको तारसहित करीव ६ लाख मूल्य बराबरको सामान चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ...

आयोजक सिद्वार्थसहित फ्युचर र ओयसिसको विजयी शुरुवात

बागलुङ/शुक्रबारदेखि शुरु भएको तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबल प्रतियोगितामा आयोजक सिद्वार्थ शिक्षा सदनले विजयी शुरुवात गरेको छ । प्रतिद्वन्दी चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुललाई सिद्वार्थले ५–१४ को स्कोरमा निराश बनायो । सिद्वार्थ...

-->