शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सडक आश्रीत मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानबमुक्त जिल्ला कार्यान्वयनका सन्दर्भमा कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै जिसस कास्कीकी उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश...

मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते

बागलुङ/मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेको बस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनीस्थित सेल्फिडाँडामा मंगलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार ३-०१-००६...

डीआइजी सिंहबाट कार्यभार ग्रहण

पोखरा/गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी दुर्गा सिंहले कार्यभार सम्हालेकी छन् । सोमबार पोखरा आइपुगेकी उनले यहाँ रहेका कार्यालय प्रमुखहरुको उपस्थितिमा काम थालेकी हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न...

एनवाइइएफको लिडर प्रोजेक्ट

पोखरा/नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले सोमबारबाट विद्यार्थी लक्षित लिडर प्रोजेक्टअन्तर्गतको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १२ दिने प्रशिक्षणमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको छ । क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसँगको सहकार्यमा आइभी बिजनेश स्कूलका विद्यार्थीद्धारा...

कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

पोखरा/मानव अधिकार तथा कैदी बन्दी न्यायीक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् । मञ्चको हालै वसेको केन्द्रीय कमिटिको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको...

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण

पोखरा/होमस्टे महासंघ गण्डकीको सात दिने प्रशिक्षक प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । सो अवसरमा होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रीय महासचिव...

सशस्त्रको उद्धार अभ्यास

पोखरा/सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले सोमबार पोखरामा जलउत्पन्न प्रकोप तथा खाँेचमा गरिने उद्धारको कृत्रिम नमूना अभ्यास गरेको छ । अभ्यासमा मुक्तिनाथ बाहिनीअन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले...

गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई सहयोग गर्न राप्रपा ‘सकारात्मक’

पोखरा / मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ । सर्वोच्चको फैसलाअघि कुनै पनि सरकारलाई नसघाउने बताएको राप्रपाले अब भने गण्डकीमा अधिकारी नेतृत्वलाई सघाउने...

इलाम-२ मा रास्वपाका मिलन लिम्बुको जमानत जफत

पोखरा / प्रतिनिधीसभा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । प्रतिनिधि...

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

बागलुङ/प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० भोटले पछि पार्दै सुहाङले विजयी भएका हुन्...

-->