शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अध्यक्ष भागेपछि अलपत्र सहकारीको कार्यालय खुल्यो

बागलुङ/पर्वतको कुश्मामा रहेको ‘तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’लाई पुनस्र्थापना गरिएको छ । अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेपछि अलपत्र सहकारीका शेयर सदस्यले पुनःस्थापना गरेर संचालनमा ल्याएका हुन् । पीडितले विशेष साधारणसभामार्फत् सहकारी पुनःस्थापना...

महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना

पोखरा/पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्वशिक्षक समाजसेवी स्वर्गीय गोविन्दप्रसाद पौडेल र उनका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको...

खगराजलाई बहुमत सिद्ध गर्ने अर्को अवसर

पोखरा/गत चैत २८ गते कामचलाउ बनेका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले राहत दिएको छ । सभामुखलाई समेत गणना गरेर अधिकारीले गत चैत २५ गते प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत रहेको दाबी गर्दै मुख्यमन्त्रीमा नियुक्त गर्न...

बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

पोखरा/बझाङको प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा उनका...

गण्डकी सरकारबिरुद्धको रिटकाे सुनुवाइ आज

पोखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज फेरी सुनुवाई हुदै छ । यही बैशाख १० गते बहस नसकिएपछि उक्त रिट निवेदन हेर्दाहेर्दैमा राखेर आज पेशी तोकिएको...

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई पर्यटकमैत्री सेवा सम्बन्धि तालिम

म्याग्दी/म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहलाई दुईदिने पर्यटकमैत्री सेवा सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो...

इलाम २ मा एमालेका सुहाङको अग्रता कायम

बागलुङ/इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार...

इलाम–२ मा एमालेका सुहाङले लिए अग्रता, बझाङमा एमालेका भण्डारी निरन्तर अघि

पोखरा/इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । नेम्वाङले दुई हजार ५ सय ४२ मत पाएका छन् भने कांग्रेस उम्मेदवार डम्बर खड्काले दुई हजार १९७ मत पाएका छन् । त्यस्तै...

कर्मचारीको पेशागत दक्षता अभिबृद्धि गर्न सलिकोको प्रशिक्षण

बागलुङ/नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता बढाउने काम गरिरहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) ले प्रदेश ४ मा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ...

इलाम २ मा कांग्रेस र बझाङ १ (१) मा एमालेको सुरुवाती अग्रता

पोखरा/शनिवार सम्पन्न उपनिर्वाचनको आइतबार सुरु मतगणनाको प्रारम्भिक नतिजा अनुसार इलाम(२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । इलाममा खड्काले...

-->