शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

दोस्रो खेलमा नेपाल पराजित

पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा १० रनको पराजय भोगेको छ । जितको लागि १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले कुल २० ओभरमा ९ विकेट गुमाउँदै १५०...

धौलागिरि अस्प्तालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा

बागलुङ/धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा. प्रधानले दिएको निवेदनका आधारमा प्रहरीले अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई नियन्त्रणमा...

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

पोखरा/जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक...

जलजलाका २५ विद्यालय मर्ज गरिदै

पर्वत/सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै जाँदा जिल्लाका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने जस्तो अवस्था आएको छ । विद्यार्थी जति नै कम भए पनि राजनीति, व्यक्तिगत प्रतिष्ठा, शिक्षक अर्को विद्यालयमा जानुपर्ने बाध्यता लगायतका...

हिमालपारी छैनन् एउटै प्राइभेट कानुन व्यवसायी

पोखरा/हिमालपारीका दुई जिल्ला, मनाङ र मुस्ताङ । प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला । अझ नेपालमै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएका जिल्ला पनि यिनै हुन । यतिमात्र होइन, सबैभन्दा कम जनसंख्या भएका...

झुत्रा नक्सामा भेटिंदैन कित्ता

बागलुङ/४२ बर्ष अघि बागलुङमा नापी भयो । नापीको नक्सा पटक पटक प्रयोग गर्नुपर्छ । यतिका बर्षमा ती नक्साबाट सयौंपटक कित्ताकाट पनि भएका छन् । जुन जुन क्षेत्रको बढी प्रयोग भएका छन् ती क्षेत्रको नक्सा...

डढेलोको असर वायुमण्डलमा, स्वास्थ्यमा अतिसारो नोक्सान

पोखरा/‘दिनभर फ्लाइट स्टाटस हेरि एयरपोर्टको बास । अब रात्री बसमा । हैट कस्तो अन्तर्राष्ट्रिय एअरपोर्ट पायौं हामीले ।’ यो पोखरेली नागरीकले लेखेको आम यात्रुको समस्या हो । शुक्रबार पोखराबाट काठमाडौंका लागि हवाई मार्फत जान लागेका...

थ्रि जिरो क्लबका युवाको प्रथम सम्मेलन सकियो

तस्बिर : कृष्ण संयोग बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन शनिबार सम्पन्न गरेको छ । सम्मेलनमा बागलुङका १८ वटा विद्यालयका २ सय ४५...

बागलुङ जेसीजद्धारा भकूण्डेमा डस्विन वितरण

बागलुङ/बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति...

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्तासँग वन नीतिमा छलफल...

-->