शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चैतेदसैंमा बागलुङ कालिका मन्दिरमा ४० लाख बढी भेटी संकलन

बागलुङ/चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा ४० लाखभन्दा बढी भेटी संकलन भएको छ । चैतेदशैंको नवरात्रमा मन्दिरमा ४० लाख ७२ हजार ५ सय ५८ रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले...

गोलकोत कोतघर जीर्णोद्वार गरिदै

तस्बिर : थम्मन थापा/गलकोट बागलुङ/गलकोट नगरपालिका ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरको जीर्णाेद्वार गरिने भएको छ । नेपाली सेनाको सहयोगमा कोतघरको जीर्णोद्वार तथा मर्मत सम्भार गर्न लागिएको हो । कोतघरमा रहेका पुराना...

सामर्थ्यको परखसहित परिणाममुखी काम गर्दै जैमिनी

हाँडिकोट टापु प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रले धनी छ जैमिनी नगरपालिका । जैमिनी धाम, गाईथुने, थन्थापीमाई जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जैमिनीमा छन् । हाँडिकोट टापु, गाजाको दह, पुरानो गाउँ, शंखेपहरा प्रकृतिले दिएका अनुपम उपहारलाई...

३५ विद्यालयमा विद्यार्थी न्युन, १२ स्थगन गर्न सुझाव

बागलुङ/सदरमुकाम नजिकै भएपनि बागलुङ नगरपालिका ९ को रानीभूमे प्राविमा विद्यार्थी नभएर रित्तिएको छ । गत साता नगरपालिकाले यो विद्यालय स्थगन समेत गरिसकेको छ । यो विद्यालयको कक्षा १ मा पढ्ने कृष्णा जिसीबाहेक कोही थिएन...

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

पोखरा /पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही...

सवारी दुर्घटना गरी फरार प्रतिवादी पक्राउ

पाेखरा/ स्कुटरलाई ठक्कर दिएर घाईते बनाई फरार भएका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन । कास्की प्रहरीका अनुसार यही...

विष्णुपादुकामा लागूपदार्थ दुर्व्यसनविरुद्धको सचेतना

पोखरा /पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम आयोजना...

केस डाइग्नोसिस प्रतियोगितामा कन्या क्याम्पस प्रथम

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा आयोजित केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितामा कन्या क्याम्पस पोखराका ममता बास्तोला, शैव्या जोशी र विनीता सुवेदीको समुह प्रथम भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी...

सिमरा–पोखरा उडानमा वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा/वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिनसके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ...

पर्वतमा डढेलाबाट १४ सय हेक्टरको वन सखाप

फाइल तस्बिर पर्वत/जिल्लाका सात ओटै स्थानीय तहका ६० स्थानमा भएको आगलागीबाट एक हजार चार सय १७ हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ । डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका...

-->