बागलुङ/जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे...
बागलुङ/आदिवासी जनजाति सम्बन्धी तीनदिने सशक्तिकरण कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको छ । समापनमा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनले आदिवासी जनजातिहरु उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए । उत्पादन र सीप आर्जनले व्यक्तिगत क्षमता वृद्धिमा सहयोग गर्ने...
पोखरा/ गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका मृगौलापीडितको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो...
पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्दै आएका कास्कीका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि परीक्षणको काम स्थगन गरेका छन । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले...
पोखरा/सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी छनौट गर्न गत चैत ३० मा गरेको सिफारिसले नेपालको संक्रमणकालिन न्याय प्रक्रिया फेरी अन्यौलको भूमरीमा परेको द्वन्द्वपीडितले बताएका छन । २०७१...
पर्वत/अज्ञात रोगका कारण संकटपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मा २०७७ सालमा विवाहित महिला...