शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

‘सीप सिकौं, दक्ष बनौं’ निशुल्क तालिम, ४५ लाभान्वित

पोखरा/ सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क उपलब्ध गराइएको...

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...

डुंगा दुर्घटनाका ५ जनाको सकुशल उद्धार

पोखरा/ सशस्त्र प्रहरीले फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको मंगलबार सकुशल उद्धार गरेको छ । दिउँसो अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेको डुंगा दुर्घटनामा परेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।...

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण– मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीनै तहका सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज...

दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

पोखरा/ दुर्लभ वन्यजन्तु नाउर, झारलको जस्तो देखिने मासु र हड्डीसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–८का ६९ वर्षीय बोरबहादुर लामा छन । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार...

वडा नागरिक आरोग्य कार्यक्रम

पोखरा/पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालनपूर्व सोमबारदेखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको छ । वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी,...

मन्त्री मनाङेको निर्देशन : ‘अब प्रत्येक घण्टा हाजिर, अनलाईन पेमेन्ट सुरु’

पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङले यातायात विभागका कर्मचारीलाई प्रत्येक घण्टा हाजिर गर्न निर्देशन दिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात विभाग गण्डकीको अनुगमन गर्दै उनले अब कर्मचारीले प्रत्येक घण्टा...

बसपार्क चलाउन जुरमुराए सरोकारवाला

बागलुङ/तीन बर्षअघि निर्माण भएको बागलुङ बसपार्क चलाउने तयारी भएको छ । बागलुङ नगरपालिका, बसपार्क व्यवस्थापन समिति र जग्गादाता सहितको सरोकारवाला बैठकले चालु आर्थिक बर्षभित्रै बसपार्क संचालनमा ल्याउन आवस्यक प्रशासनिक काम समेत थालेको नगरप्रमुख बसन्तकुमार...

बेरोजगार र अस्थायी कर्मचारीलाई निःशुल्क कक्षा

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाका बेरोजगार रहेका तथा अस्थायी रूपमा सरकारी सेवामा काम गरिरहेका कर्मचारीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार सरकारी सेवामा बिहादी गाउँपालिकाका व्यक्तिहरू कम रहेको तथा आर्थिक...

पोखरा–१० द्वारा सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा/पोखरा महानगरपालिका–१० ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई सोमबार स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाभित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले कालिका...

-->