शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सम्पन्न

पोखरा/नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार सकिएको छ । आयोजकका अनुसार महायज्ञ सोचेअनुरुप सफल भयो । लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक...

गण्डकी सरकारबिरुद्धको रिट हेर्दाहेर्दैमा

पाेखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ । उक्त रिट निवेदनमाथि आजदेखि सर्वोच्चमा सुनुवाई सुरु भएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा...

गोर्खा अस्पतालको सफलता : ३ घण्टाको अप्रेसन पछि निकालियो मलद्वार भित्रको बोतल

गोर्खा / जिल्ला अस्पताल गोर्खाले मलद्धारभित्र अड्केको औषधिको बोतल शल्यक्रिया गर्दै निकाल्न सफल भएको छ । गोरखा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा १ महिनादेखि किटनाशक औषधिको बोतल अड्केको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएपनि...

कतारका राजा आउने भएपछी सार्वजनिक बिदा !

पोखरा / कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने भएपछी नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका...

सहकारी पिडितको आन्दोलन : ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ !’

पोखरा /  पोखरामा सहकारी पिडितहरुले आन्दोलन सुरु गरेका छन । सोमबार विभिन्न सहकारी पिडितहरुले जिल्ला प्रहरी कार्यालयबाट विरोध र्‍याली गर्दै पोखरा महनगर घेराउ समेत गरेका छन । अब उनिहरु जिल्ला प्रशासन कार्यालय कास्की तर्फ अघि...

पोखराका सहकारी पीडितहरु सडकमा ओर्लंदै

फाइल तस्बिर पोखरा/कास्कीका सहकारी पीडितहरुले आज पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् । बृहत दबाब ¥याली बिहान १० बजे गैह्रापाटनबाट सुरु हुने सहकारी बचत पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । यसअघि सहकारीका पीडित...

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

पोखरा/कास्कीमा पछिल्लो समय साइबर अपराधका घटनाम पनि बृद्धि भएको प्रहरीको तथ्याङ्कले पुष्टि गरेको छ । सामाजिक सञ्जालको दुरुपयोगका २२० वटा उजुरी परेकोमा १११ जना महिला,९८ जना पुरुष, ७ जना नाबालिक र ४ जना बालक पीडित...

ठूला देश जान खोज्दा ठगको फन्दामा

फाइल तस्बिर बागलुङ/अमेरिका जाने सपना बोकेका ताराखोला गाउँपालिका ५ का बालसिं दमैले ३० लाख रुपैयाँ बिना प्रमाण दलाललाई बुझाए । म्याग्दीका इन्द्रबहादुर गलामी नामको व्यक्तिलाई उनले त्यतिधेरै रुपैयाँ दिएका थिए । थप १० लाख त...

कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

पोखरा/कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा...

खेलकुदमा प्रशिक्षण बाहेक सबै हुन्छ

पोखरा/२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समग्रमा चौथो स्थानमा रहेको गण्डकी प्रदेश पहिलो पटक बागमती प्रदेशभन्दा अघि रह्यो । ०८० चैतमा बागमतीमा भएको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा गण्डकीको स्थान चौथो र हालैमात्र...

-->