शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

स्कुटर चोरी गर्ने एक पक्राउ

पोखरा/कास्की प्रहरीले छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइड र दीपबाट स्कुटर चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो । शनिबार विहान करिब पौने पाँच बजेको समयमा पोखरा ६...

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

पोखरा/ कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक...

कृस्ती पोखरा सम्पर्क समाजमा सुवेदी

पोखरा/ कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा,, सहसचिवमा भरत थापा,...

कम्युटर विधिबाटै आँखा परीक्षण गरिने

बागलुङ/उच्च शिक्षाको पढाइ पछि बिदेश हानिने धेरै युवाको चाहना छ । त्यसमा पनि प्राविधिक क्षेत्रको उच्च शिक्षा पढेपछि त धेरै युवाले बिदेशमा पुगेर काम गरेका छन् । तर यहाँका एक युवाले यहीं बसेर काम गर्ने...

सडक मानव नरहने बनाउने उद्घोष

बागलुङ/मानवसेवा आश्रमले कोही पनि सडक मानव नरहने गरी अभियान थालेको छ । आश्रमका संचालकले दुइचार बर्षमै यो अभियान पुरा गर्ने लक्ष समेत सुनाए । आश्रमले ल्याएको अभियानलाई सफल पार्न सबैको साथ र सहयोग चाहिएको सरोकारवालाले...

गण्डकीमा आगामी बर्ष लगानी सम्मेलनः मन्त्री चुमान

पोखरा/गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरीबहादुर चुमानले पुजिगत खर्च बढाउन सरकारको बिषेश ध्यान जाने जनाएका छन । मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलनको अध्ययन...

एमाले प्रतिनिधि परिषद् बैठकः समूहगत छलफलमा ‘लोकतान्त्रिक भित्तो’को पनि सुझाव

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह बनाइएको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी...

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायो

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ । बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए...

सत्ता उलटफेरले बजेट निर्माणमा अन्यौल

पोखरा/२०७९ साल पुस २५ गते गण्डकी प्रदेशले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार पायो । आफूसँगै ३ जना मन्त्रीको सपथ भए पनि माघ १० मा बल्ल मन्त्रिपरिषद्ले पूर्णता पायो । उनले माओवादी केन्द्रमा रेशम...

वडिगाडमा स्वास्थ्यका पूर्वाधार अब्बल बनाउने अभियान

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने अभियानलाई तिब्र बनाएको छ । स्थानीय तह गठन पछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका काम गरिरहेको गाउँपालिकाले अस्पतालदेखि स्वास्थ्य संस्थाका भवन निर्माणलाई तिब्र बनाएको हो...

-->