शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय

पोखरा  / गण्डकी प्रदेशका विना विभागीय मन्त्रीलाई शनिवारदेखि मन्त्रालयको जिम्मा दिइएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको हो...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगिन्छ : कानूनमन्त्री गिरी

काठमाडौं / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी कानुन संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे काभ्रेको...

गन्धर्व नाटघरमा स्मृति बिक्रि गर्नेको भीड, किन्ने समेत उत्तिकै

पोखरा / पीडा, दुःख प्रायः सबैले भोगेका विषय हुन् । यीनले मानिसलाई परिपक्क हुन सघाउँछ । निखारता थप्छ । तर, भोगेका विभिन्न घटनाका कारण कतिपयलाई जतिबेला पनि पिरोल्छ । त्यसैलेत पुराना याद भुल्न पाए...

विपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभा अनिश्चितकालको लागि स्थगित

पोखरा/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारपछि शुक्रबारको लागि डाकिएको गण्डकी प्रदेशसभा अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबारको लागि डाकिएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत अनुपस्थित थियो भने कांग्रेसले प्रदेशसभा आह्वान नै गैरसंवैधानिक भएको जिकिरसहित सभामा...

स्याङ्जाको १ हजार ५ हेक्टर जंगलमा डढेलो

फाइल तस्बिर स्याङ्जा/जिल्लामा यो वर्ष एक हजार ४९२ हेक्टर जंगलमा डढेलोले क्षति गरेको छ । गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न सामुदायिक, राष्टिय र निजीगरी ४९७.२ हेक्टर वनमा डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ...

२ विद्यालयमा पढाई स्थगन, ३१ मा तह मिलान (पूर्ण विवरणसहित)

बागलुङ/बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलान गरेको छ । १३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको...

नेपाल ६ विकेटले पराजित, युएई फाइनलमा

पोखरा / एसीसी प्रिमियर कपमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । १२० रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाउँदै फाइनलमा प्रवेश गर्न सफल भएको...

नेपालले दियो युएईलाई १२० रनको लक्ष्य

पोखरा /एसीसी प्रिमियर कपमा नेपालले युइईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई सहज लक्ष्य दिएको हो । अल इमिरेट क्रिकेट मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा नेपालका ओपनर कुशल...

२६ कुरियाको विरासत जोगाउँदै महानगर

पोखरा/पोखराको सिदार्थचोकदेखि विन्ध्यवासिनीसम्म दैनिकजसो विदेशी पर्यटन डुलिरहन्छन् । त्यस क्षेत्रमा जाने हरेक जसो पर्यटकसँग क्यामेरा हुन्छ । जब रामकृष्ण टोलबाट नालामुखसम्म पुग्छन् उनीहरुको क्यामेरामा त्यहाँ रहेका घरहरु कैद हुने गर्दछन् । कारण हो पोखराको...

गण्डकीमा ८ वर्षमा आधा प्रतिशत मात्रै स्वास्थ्य विमा

पोखरा/नेपाल सरकारले २०७२ सालदेखी नागरीकको स्वास्थ्यमा पहुँच पु¥याउने भन्दै स्वास्थ्य विमा सुरु ग¥यो । कैलालीबाट सुरु भएको विमा गण्डकी प्रदेशमा भने ०७३ असार १५ गतेबाट सुरु भयो । राज्यले सन् २०३० सम्म सबै नागरीकको...

-->