पर्वत/‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आइतबारदेखि सुरु भएको छ । एक महिनासम्म नै सञ्चालन हुने भर्ना अभियानमा यस पटक विद्यालयभित्रका पाँच लाख...
पोखरा/युनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत चौथो दिन मंगलबार पोखरा १७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । भेन्डिङ मेसिन वितरण गर्दै पोखरा...
पोखरा/जुत्ता व्यवसायी संघ कास्कीले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जुत्ता व्यवसायीले गरेका विभिन्न व्यावसायिक हकहितका तथा सामाजिक...
म्याग्दी/पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबीइ)ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका छन् । पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम...