शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सेवानिवृत्त समाजद्वारा किसानलाई तालिम

नवलपुर/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले कृषकका लागि एकदिने तालिम प्रदान गरेको छ । कृषकलाई आफूले लगाउने खेती र पालिने पशुपंक्षीबाट बढी लाभ दिलाउने उद्देश्यले आयोजित सो तालिममा ३० जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष डा....

औलोका बिरामीको पहिचानमै समस्या

म्याग्दी/स्वास्थ्य कार्यालय म्याग्दीमा रगतको नमूनालाई परीक्षण गर्ने प्रयोगशाला र ल्याब टेक्निसियन नहुँदा समस्या भएको छ । औलोको पहिचान गर्न समुदायस्तरमै पुगेर रगतको नमूना संकलन तथा परीक्षण गर्नुपर्ने भएपनि जनशक्ति र पूर्वाधारको अभावका कारण अभियान...

‘सहानुभूतिको होइन, समानुभूतिको विकास गरौं’

बागलुङ/‘अपांग मात्र नभई सांग नागरिकका लागि पनि पहुँचयुक्त भौतिक संरचना बनाउनु पर्छ भनेर वकालत गर्न थालेको २० बर्ष भयो तर एक बर्ष अघि बनेका भवन पनि पहुँचयुक्त छैनन् । अझै वकालत गर्न भने छाडेका...

धौलागिरि अस्पतालका प्रमुखमाथि सदस्यद्वारा हातपातको प्रयास

बागलुङ/अस्पताल व्यवस्थापन समितिका सदस्यद्वारा कार्यकक्षमै हातपातको प्रयास भएपछि अस्पतालका प्रमुखले कारवाहीको माग गर्दै प्रशासन गुहारेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बिहिबार दिउँसो धौलागिरि अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथि कार्यकक्षमै हातपातको प्रयास...

हम्रो बहुउद्देश्यीयको रक्तदान

पोखरा/पोखरा ८, न्यूरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाल रगत दिएका छन् । कार्यक्रमको प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले उद्घाटन...

पुतलीबजार बन्यो पूर्णखोप सुनिश्चिता पालिका

स्याङ्जा/पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगर घोषित गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दीगोपनाको सुनिश्चिताका लागि प्रतिवद्धता गरिएको हो । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप...

विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

पर्वत/बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ । पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई...

मध्यपहाडी लोकमार्गमा ठेकेदारको फट्याइँ

पोखरा/विवादित बनिरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–हरिचोकमा ठेकेदारले सडकको मापदण्ड नै घटाउन खाजेका छन् । पोखरा महानगरपालिका १ हरिचोकदेखि याम्दीसम्मको २.२ किमी सडक बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी मोदी दाङ कन्ट्रक्सन कम्पनीले हरिचोकमा सडकको मापदण्ड नै...

थ्रि जिरो क्लबका युवाको प्रथम सम्मेलन हुने

बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन गरिने भएको छ । बागलुङका १८ वटा विद्यालयका २ सय ४५ र पर्वतका दुइ विद्यालयका ३५ गरी...

गुप्तेश्वर क्याम्पसमा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने प्रतियोगिता एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै...

-->