शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अहिले ओली र भण्डारी भनेर दौडिने बेला होइनः उपमहासचिव गुरुङ

काठमाडौं / नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडिने बेला नभएको बताएका छन्। एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक...

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा निलम्बित

बैंकक/थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो । मुलुकको राजनीति वर्षौंदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग...

बजेटमा डाडुपन्यू चलाउने सचिव अब बरण्डामा

पोखरा/‘उद्योगलाई ५६ लाख, मन्दिरलाई २१ करोड’, ‘मुख्यमन्त्रीको एउटै योजनालाई मुस्ताङको भन्दा बढि बजेट’ का कारण विवादमा आएको गण्डकीको बजेटमा अर्को तरंग आएको छ । सरकारले गण्डकीका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको जिम्मेवारी खोसेको छ...

फौजदारी न्यायलाई पीडितमैत्री बनाउन पहल भईरहेको छ : महान्यायाधिवक्ता बडाल

बागलुङ÷महान्यायाधिवक्ता रमेश बडालले नेपालको फौजदारी न्याय पीडितमैत्री नभएको बताएका छन् । उनले तत्काल फौजदारी कानूनको कार्यान्वयन गर्दा पीडितमैत्री बनाउने प्रयास थालेको बताए । सोमबार बागलुङमा आयोजित कार्यक्रममा उनले सरकारी बिगो भराउनेभन्दा पीडितलाई क्षतिपूर्ति दिलाउने जिम्मेवारी...

अस्पताललाई आत्मनिर्भर बनाउन कार्यक्रम बनाउँदैछौं: मन्त्री पाठक

पोखरा/  कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दीगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गरे । मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट...

गण्डकीका ४ अस्पताललाई गाडी

पोखरा / गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाकाे आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध...

गण्डकीका अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो, राखियो फाजीलमा

पोखरा/ यही असार १३ गतेको प्रदेश सभाको बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भनेका थिए, ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा ‘निलोकोट’ अर्थात् कर्मचारी हावी भएको विषयलाई अति गम्भिरतापूर्वक लिएको छु ।’ बजेटमथि सांसदहरुले उठाएको...

पूर्वराष्ट्रपति भण्डारीको भावुक सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमा जोडिएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने समेत उद्घोष गरिन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै...

जान्नेलाई छान्ने भन्नेहरु आफ्नै कारण दुःख पाए : एमाले महासचिव पोखरेल

पोखरा / नेकपा एमाले महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले आफ्नै कारणले दुःख पाएको टिप्पणी गरेका छन् । एमाले पोखरा महानगर कमिटीले ७४ औं मदन जयन्तीको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले...

एमालेमा सुरु भयो नयाँ अभियानः ‘मदनको नीति, विद्याको नेतृत्व’

काठमाडौं / नेकपा एमालेमा विद्या भण्डारीले सक्रिय राजनीति प्रवेशको घोषणा गर्नुअघि नै सामाजिक सञ्जालमा उनका पक्षमा अभियान चलाइएको छ। विद्या भण्डारी समर्थकले ‘जनताको बहुदलीय जनवाद मदनको नीति, विद्याको नेतृत्व’ नारासहितका पोस्टर सामाजिक सञ्जाल मार्फत...

-->