शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीको बजेट प्रदेश सभाबाट बहुमतले पारित

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको...

बजेट बनाउँदा ‘निलोकोट’ हावी भएको विषयलाई अति गम्भिरतापूर्वक लिएको छु– मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट बनाउने क्रममा निलोकोट अर्थात कर्मचारी हावी भएको भन्ने विषयलाई अति गम्भिरतापूर्व लिएको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा बजेटमथि सांसदहरुले...

बागलुङ नगरपालिकाका गतिविधिप्रति एमालेका प्रश्नैप्रश्न

बागलुङ/बागलुङ नगरपालिकामा पदाधिकारी मिलेर अनियमितता गरेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले बागलुङ नगर समितिले नगरभित्रका बेथिती, व्यक्तिवादी काम र खर्चको चाङले जनताको काममा बेवास्ता गरिएको आरोप लगाएको हो । महालेखा परीक्षकको कार्यालयले औंल्याएका...

नीति तथा कार्यक्रम अनुसार मन्दिरलाई बजेट– मन्त्री बस्याल

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पद्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारै मन्दिरलगायत धार्मिकस्थलमा बजेट विनियोजन गरिएको जनाएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको...

प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

पाेखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन मुख्यमन्त्रीलाई चुनौति दिएकी छन् । प्रदेश सभामा आज मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले अर्थ सचिवले आफ्नो गाउँमा मनपरी...

गण्डकीका मुख्यमन्त्री पाण्डेको अभिव्यक्तिप्रति प्रेस सेन्टरको आपत्ति

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाको मानमर्दन हुने गरी दिएको आक्षेपयुक्त र चेतावनी शैलीको अभिव्यक्तिप्रति प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अभिव्यक्तिलाई आपत्तीजनक भनेको छ । प्रेस सेन्टर गण्डकीका...

एमाले नेतृ विन्दा र उषाको निलम्बन फुकुवा

पोखरा / नेकपा एमालेले आफ्ना स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्न बाध्य भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप...

प्रधानमन्त्री ओलीले आफै पुगेर पार्टीलाई बुझाए मासिक पच्चिस हजार लेबी

पोखरा/ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बार्षिक लेबी बुझाएका छन् । बुधवार (आज) पार्टी कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर उनले मासिक २५ हजारका दरले बार्षिक लेबी बुझाएका...

‘टेक एण्ड पे’मा झुक्यो सरकार, प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं / बजेटबारे सदनमा चर्काचर्की बहस, असन्तुष्टि र कैयन गुनासोका बिच विनियोजन विधेयक (बजेट) पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक बहुमतले पारित भएको हो । ‘विनियोजन विधेयक...

मुख्यमन्त्रीका सल्लाहकार र सहयोगीले राम्रो सुझाव दिएनन् ः सासद् पौडेल

पाेख रा / गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले सांसदमा कविता भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटमा समभाव नराखेको बताएकी छन् । राप्रपाकी सांसद पौडेलले मुख्यमन्त्रीलाई उनका सल्लाहकार र सहयोगिले गतिलो सल्लाह नदिदाँ समस्या आएको सुनाउँदै...

-->