गोरखा / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताएका छन् । एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले विगतदेखि नै एमालेमाथि...
काठमाडौं / उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन्।बिहीवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
बागलुङ/नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुरगामी योजनामा राज्यको लगानी नभएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु स्तरीय बनाएर जनतालाई रोजगार बनाउनु पर्नेमा राज्यले भुक्तानी नदिने र कामलाई अड्काउने गरेको टिप्पणी...
काठमाडौं / गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो। स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। लीलाबहादुर र दीपक...
रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून...
पाेखरा / नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा कास्कीका कृष्णबहादुर केसी सहित दश जना सदस्यहरु मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले बुधबार दश जनालाई सदस्यमा मनोनित गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५...
भैरहवा / बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मंगलबार रुपन्देही आइपुगेका छन्। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा...