बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेसनले देवप्रकाश घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । शनिवार भएको अधिवेसनमा घिमिरे नेतृत्वमा उपाध्यक्षमा खुला तर्फ बिनाराम डाँगी, समावेशी उपाध्यक्षमा बुद्दिराम गुरुङ र महिला उपाध्यक्षमा...
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटको हटिया बजारमा सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र...
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोह प्रधानमन्त्री ओली सहभागी भएका हुन्। राप्रपा...
काठमाडौं / बालुवाटारमा गए राति अबेर सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो। शुक्रबार बेलुकी ९ बजेदेखि मध्यरात साढे १२ बजेसम्म मन्त्रिपरिषद बैठक चलेको थियो। मन्त्रिपरिषदले सरकारका कामकारबाहीलाई छिटो छरितो बनाउन...