बागलुङ/उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले एमालेसँगको सहकार्य राष्ट्रिय आवस्यकता भएको बताएका छन् । कासरकारलाई स्थायीत्व दिएर देशको बिकासमा योगदानगर्न एमालेसँगको सहकार्य गरिएको उनको धारणा छ । कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपनि सरकार...
पोखरा/नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । बहुमत हुँदाहुँदै पनि एकाएक मेयरले सभा स्थगित गरेको जिकिर गर्दै कांग्रेसी जनप्रतिनिधिहरुले तालाबन्दीको निर्णय गरेका हुन् । नगरसभा स्थगित...
पोखरा/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेत नेतृत्वको एक समुहले आफुहरुमाथि सांघातिक आक्रमण गरेको पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्षसहित जनप्रतिनिधिले जनाएका छन् । यस विषयमा डाँडाको...
धनगढी / नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज...