आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

लगानीमैत्री वातावरण बनाउन अध्यादेश: मन्त्री पाण्डे

बागलुङ / संस्कृति, पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्रि प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन् । नेपालका कतिपय कानूनका कारण निजीक्षेत्रले असहज महशुस गरेको र तत्काल...

संसद्को हिउँदे अधिवेशन आजबाट, कार्यसूचीमा ६ अध्यादेश

काठमाडौं / संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा...

राज्यले सहिद घोषणा नगरेका ऋषिको सालिक अनावरण

पाेखरा/ राज्यले सहिद घोषणा नगरे पनि पाटी विशेष र जनस्तरबाट सहिदका रुपमा पुजिदै आएका ऋषि परियारको ३४ वर्षपछि अर्धकदको शालिक निर्माण गरिएको छ । पञ्चायत विरुद्धको संयुक्त जनआन्दोल २०४६/४७ क्रममा कास्कीको जिल्ला पञ्चायत अगाडी...

हवाई गतिबिधिले अर्थतन्त्र चलायमान हुन्छ : अधिकारी

बागलुङ (खर्बाङ)-नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखराबाट केही समयमै अन्तराष्ट्रिय उडान हुने बताएका छन् । उनले चिन सरकारको लगानी र ऋण दुवैमा बनेको बिमानस्थल तत्काल सञ्चालनमा...

काँग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण

पोखरा/  नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते...

बाँधका विरुद्ध बाँध: चीन र भारतबीच ब्रह्मपुत्र नदीमा ‘जलयुद्ध’को जोखिम

गत महिना भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा सियाङ (ब्रह्मपुत्र) नदीनजिकै गेगोङ जिजोङले अन्य प्रदर्शनकारीसँगै सरकारविरोधी नारा लगाए। ‘माता सियाङमा बाँध बनाउन पाइँदैन,’ पारोङ गाउँका ती प्रदर्शनकारीको माग थियो। शान्त पहाडहरूको बीचबाट बग्ने सियाङ नदीलाई आदिवासी...

बागलुङबाट नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को महाधिवेसन प्रतिनिधि छनौट

बागलुङ/नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को प्रथम महाधिवेसनका लागि बागलुङबाट प्रतिनिधिहरु छनौट भएका छन् । माघ २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि जिल्ला समन्वय समितिमार्फत प्रतिनिधिहरु छनौट भएका हुन् । स्थानीय तहबाट छनौट भएर...

कास्की अदालतको धरौटीमा छाड्ने आदेशप्रति असन्तुष्टि जनाउँदै रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्। कास्की जिल्ला अदालतले गत पुस २५ गते लामिछानेलाई ६५...

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, सरकार स्थापना दिवस फागुन ४ को बिदा कटौती

पोखरा/ गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइन्थ्यो । । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले...

कृष्ण केसीलाई २ घण्टामै प्रदेश समन्वय विभागबाट किन हटायो कांग्रेसले ?

पोखरा/कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनित भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी हटाइएका छन । बुधबार मात्रै कांग्रेसका भापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थप गरेका थिए । केन्द्रीय सदस्य...

-->