आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्रले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज (नामावलीसहित)

पोखरा/ नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लो इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ...

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

  पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरा आइपुगेका छन् । परिवारका सदस्यसहित समिट एयरको जहाज चार्टर गरी आएका शाहलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले स्वागत गरेका थिए । शाहको परिवार आज रूपाकोट रिसोर्टमा बास बस्नेछ ।...

सरकार सामाजिक संजालबाट डरायो : हितमान शाक्य

बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सरकार आलोचनाबाट डराएको आरोप लगाएका छन् । सरकार सामाजिक संजालमा अंकुश लगाएर आलोचनाबाट बच्न खोजेको समेत बताए । शनिवार प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाक्यले संसद...

अध्यादेश देश लुट्न ल्याइएको हो– माधव नेपाल

पोखरा/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २ ठूला पार्टी मिलेर मनपरी गर्छौ भन्ठानेको भए त्यो संभव नहुने बताएका छन् । उनले ६ अध्यादेशमार्फत ३० वटा कानुनको संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको...

माघ ३० गतेको गण्डकी प्रदेश सभाको बैठक फागुन २ मा सारियो

पोखरा/ यही माघ ३० गतेका लागि बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक फागुन २ गते शुक्रबारका लागि सारिएको छ । उक्त दिन अधिकांश सांसदहरुको अन्य कार्यक्रम परेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराए र...

नेकपा एसको प्रथम गण्डकी अधिवेशन माघ २६ र २७ गते पोखरामा, तयारी पुरा

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको यही माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेशनको तयारी पुरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले अधिवेशनको तयारी...

‘भ्रष्टाचार र जातीय विभेदबाट पर बस्नू’

पोखरा/नेपाली कांग्रेसले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिहरुलाई भ्रष्टाचार, अनियमितता र अपारदर्शीताजस्ता बेथितिमा सरिक नहुन निर्देशन जारी गरेको छ । कांग्रेसले निर्वाचित तीनवटै तहका जनप्रतिनिधिहरुका लागि जारी गरेको ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ मा समयमै सम्पत्ति विवरण सार्वजनिक गर्न...

मदन र बि.पी.लाई बिर्साउने गरी काम गरौँ : गगन थापा

पर्वत/नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अबको तीन वर्ष गनगन नगरी सरकारले तीव्र रूपमा काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्वत क्षेत्र (ख) ले जिल्लाको पैयुँ गाउँपालिकाको हुवासमा आयोजना गरेको प्रथम...

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभा र गण्डकी सरकारद्वारा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको मुल समारोहलाई सम्बोधन गर्दै भट्टले प्रदेश स्थापनाको...

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा

बागलुङ/कांग्रेस केन्द्रीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तीन तीन महिनामा विश्वासको मत लिने प्रवृत्ति हटाउन एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपरेको बताएका छन् । उनले स्थायी सरकार बनेर...

-->