पोखरा/ गण्डकी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई...
पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै नेपालीले बिधेयक र कानुन निर्माण गरेर मात्र...
पाेखरा/ गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश आज प्रदेश सभाबाट स्वीकृति हुने भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले ल्याएको अध्यादेश...
काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिका नाममा गराउने ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णयको समय लम्बिएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरेको रिट निवेदन...
काठमाडौँ/ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । भट्टराइले अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईंलाई पराजित गरेका हुन् । यसअघि २ उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका...
पोखरा/ लुम्बिनी र गण्डकी प्रदेश सरकारले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे प्रतिबद्धता जनाएका छन्। पाल्पास्थित रानीमहलमा बुधबार सम्पन्न बैठकमा दुवै प्रदेशका मुख्यमन्त्रीहरूबीच विभिन्न क्षेत्रका विकास योजनालाई संयुक्तरूपमा अगाडि बढाउने सहमति भएको हो। दुवै...
पोखरा/माओवादीले गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ अधिकारी, स्याङजामा शैलेन्द्र घिमिरे, गोरखामा अमरबहादुर तमू, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र...
पोखरा/ सरुवा बदर गरी स्वास्थ्य मन्त्रालयको सचिवमै वहालीको माग गर्दै डा. बिनोदबिन्दु शर्माले दायर गरेको रिट उच्च अदालत पोखराले सोमबार खारेज गरिदिएको छ । न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले उत्प्रेषण परमादेशसमेतको...
पोखरा/ गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुबीच पाल्पाको रानीमहलमा यही माघ ३० गते बुधवारका दिन अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरू, प्रमुख सचिवहरु, प्रदेशका सचिवहरू...