आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाल सम्भावना नै सम्भावना भएको कुञ्ज : कोइराला

पोखरा/नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरु स्वदेशमा नै उद्यमशीलता गरेर बस्न सुझाव दिएका छन् । नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई शनिबार पोखरामा...

संविधान संशोधन राजनीतिक एजेण्डा होः रेखा शर्मा

पोखरा/ पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३ २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र...

स्ववियू निर्वाचनका लागि डिएमसीमा समिति गठन

बागलुङ/त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा निर्वाचन समिति गठन गरिएको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा उपप्राध्यापक गोविन्दराज गौतम निर्वाचन अधिकृत...

प्रदेशलाई स्केप गोट बनाउन खोजियोः गगन थापा

पोखरा/ रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०/८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु...

पिएनमा स्ववियुको नमूना मतदान

पोखरा/नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमूना मतदान कार्यक्रम गरेको हो । बिहान...

महामन्त्रीमा स्याङ्जाका पराजुली सर्वसम्मत

पोखरा / राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनवाट महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुली सर्वसम्मत निर्वाचित भएका छन्। विगत १८ वर्षदेखि अपागता भएका व्याक्तिहरुको हक हितका लागि निरन्तर कृयाशिल पराजुलीले स्याङ्जा अपांग समाजको संस्थापक...

आचार्यको निधनमा कांग्रेस कास्कीले १ दिन कार्यालय बन्द गर्ने

पोखरा/ नेपाली कांग्रेस कास्कीले जिल्ला कार्यसमितिका पूर्वसभापति एवं नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निर्वतमान सभापति लीलाभक्त आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उनको सम्मानमा फागुन १२ गते सोमबार एकदिन जिल्ला पार्टी कार्यालय बन्द गर्ने जनाएको...

वर्तमान सरकारको बिकल्प छैन : वनमन्त्री शाही

बागलुङ/ घीय वनमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । उनले देशको अस्थिर राजनीतिक व्यवस्थाको अन्त्यका लागि बनेकोले तल्काल यो सरकारको विकल्प खोज्न नहुने बताए । बागलुङको जैमिनीस्थित जनकल्याण माविको स्वर्ण महोत्सवमा आएका...

के अमेरिकामा नेपाली विद्यार्थी समस्यामा छन् ?

डोनाल्ड ट्रम्पको शासन सुरू भएपछि अमेरिकामा धेरै कडाइ गरियो भनेर सर्वत्र चर्चा भइरहेको छ। हरेक दिनजसो गैरकानुनी तरिकाले बसिरहेका आप्रवासीहरूलाई अध्यागमनले स्वदेश फिर्ता गरिरहेको छ। ट्रम्पको नीतिले अमेरिकामा रहेका नेपालीलाई कति असर पर्छ होला? त्यसमा...

एमाले बागलुङले वडा केन्द्रित पार्टी निर्माण अभियान चलाउने

बागलुङ/नेकपा एमाले बागलुङले वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ संचालन गर्ने भएको छ । फागुन ७ गते बसेको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले पार्टीको संगठित संख्या पनि शतप्रतिशत वृद्दि गर्ने लक्ष्य राखेको...

-->