आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

शुन्य समयमा विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए सांसदहरुले

पोखरा/ गण्डकी प्रदेश सभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । शुन्य समयमा बोल्दै उनीहरुले समसामयिक बिषयमा आफ्ना भनाई राखेका थिए । कांग्रेस सांसद टीकाकुमारी बस्यालले मध्यपहाडी लोकमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिकामा पर्ने...

संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प छैन– अधिकारी

पोखरा/  गण्डकी प्रदेश सभामा सत्तासीन एमाले संसदीय दलका नेता खगराज अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएकाले यसमाथि प्रश्न उठाउन नहुने बताएका छन् । प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर पछिल्लो समय राजतन्त्रका पक्षधरहरुले...

गण्डकी प्रदेश सभा बैठकमा एमाले सांसद कार्कीको ध्यानाकर्षण- क्यामेराका लेन्सहरु छेउ र पछाडि बस्ने सांसदहरुतर्फ पनि सोझाइदिनु पर्यो

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणका लागि राखिएका क्यामेराका लेन्स अगाडिको २ रोको बीच भागमा मात्र केन्द्रीत भएको बताएका छन् । आजको प्रदेश सभा बैठक सुरु हुनसाथ...

प्रतिनिधिसभाबाट सहकारीसहित पाँच अध्यादेश स्वीकृत

काठमाडौं / प्रतिनिधि सभाबाट सहकारीसहित पाँच वटा अध्यादेश स्वीकृत भएको छ। सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच वटा अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको हो। स्वीकृत भएका अध्यादेशमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही...

एमालेको जरा केन्द्रित अभियान पालिकाहुँदै वडादेखि टोलसम्म

बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहिबार बागलुङ आउने भएका छन् । नेकपा एमाले बाग्लुङको आयोजनामा वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखिकरण कार्यक्रममा महासचिव पोखरेल बागलुङ आउन लागेका हुन् । पार्टीको सञ्चालन गर्ने जरा केन्द्रित अभियानको...

सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका म्याग्दी जिसस प्रमुख थापा निलम्बित, पार्टीको ३ महिने अभियान प्रभाबकारी बनाउने

पोखरा/ ने क पा (एमाले) ले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले यस्तो...

भारतको पुडुचेरी विधान सभाका सभामुख नेतृत्वको टोली गण्डकी प्रदेश सभामा

पोखरा/ भारतको पुडुचेरी प्रदेशबाट त्यहाँको बिधानसभाका सभामुख सेल्भाव रंगानाथान नेतृत्वको टोलीले सोमबार गण्डकी प्रदेश सभा भ्रमण गरेको छ । मैत्रीपूर्ण भ्रमणका अवसरमा दुवै सभाको अनुभव आदानप्रदान गरिएको थियो । गण्डकी प्रदेश सभामा आयोजित अन्तरक्रिया कार्यक्रममा...

धौलागिरि बहुमुखी क्यामपसमा ९ विद्यार्थी संगठन दर्ता

बागलुङ/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सोमबार विद्यार्थी संघ संगठनको दर्ता गरिएको छ । त्रिभूवन विश्वविद्यालयको धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा पनि सोमबार संगठन दर्ता गरिएको हो...

गण्डकीकाको कार्यबाहक मुख्यमन्त्रीमा पद्मा जिसी, मुख्यमन्त्री पाण्डे श्रीमतीको उपचारका लागि भारत

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पत्नीको उपचारका लागि भारत गएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डे आइतबार भारत गएका हुन् । मुख्यमन्त्री पाण्डे यसअघि...

जनप्रिय क्याम्पसमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

पोखरा/ आगामी चैत ५ मा हुने स्ववियु निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको उम्मेदवारमा आविष्कार केसीलाई उठाउने भएको छ । एमाले कास्कीका सचिव...

-->