म्याग्दी/ सदरमुकाम बेनीबजारमा रहेको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् । आज बिहान ३...
पोखरा/ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा स्ववियू सभापतिमा निर्वाचित भएका छन । यो क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको थियो । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सत्तारुढ र...
बागलुङ / साविक धौलागिरीभित्रको एक मात्रै आंज्ञिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुकी आस्मीन शेख सभापतिमा बिजयी भएकी छन । अखिल संयुक्त प्यानलको तर्फबाट सभापतिमा उम्मेदवार बनेकी शेख नेविसंघकी...
पोखरा / त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही...
पोखरा/ पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको मुख्य गेटमा नेविसंघले तालाबन्दी गरेपछि वैकल्पिक गेटमार्फत स्ववियू निर्वाचनमा मतदानका लागि विद्यार्थीलाई भित्र प्रवेश गराइएको छ । क्याम्पसको छात्राबासमा रहेका विद्यार्थीले भने बिहानै भोट हालेका थिए । स्वतन्त्र विद्यार्थी...
पोखरा/ देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचनको मतपत्रमा त्रुटी भेटिएपछि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको हो । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने...
पोखरा/ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा असहज परिस्थितिका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालद्वारा चैत्र ४ गते हस्ताक्षरित अपिलमा त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित...