स्याङ्जा/ जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका दलित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा...
बागलुङ/नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले हस्तक्षेप गरेर चरम गुटबन्दी समेत गर्दा हार व्यहोर्नु परेको भन्दै उनले राजिनामा दिएको बताए । धौलागिरि बहुमुखी क्याम्पसमा भएको...
पोखरा/ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । उनले ७१६ मत पाएका छन् । अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले ४४९, नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले ३४६ र...
पोखरा/ स्याङ्जामा मंगलबार स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सबैभन्दा बढी मतदाता रहेको वालिङ बहुमुखी क्याम्पस र सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी...
त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ...
गोरखा सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अंगाई सभापतिमा निर्वाचित भएका छन् । समाजवादी मोर्चाको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका अंगाई २०९ मतका साथ विजयी बनेका...
गोरखा/ गोरखा नगरपालिका–९ स्थित द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल निकटको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन् उनका...