शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

स्वतन्त्र रूपमा आफ्नो गरिमालाई जोगाइरहनु लोक सेवा आयोगको चुनौतीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोग राष्ट्रको सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई...

पिएन क्याम्पस स्ववियु निर्वाचनको मतगणना सुरु

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा हिजो भएको स्ववियु निर्वाचनको मतगणना आज सुरु भएको छ। बिहान ८ बजेबाट हुने भनिएको मतगणना ढिलो गरि पौने १० बजेमात्र सुरु भएको हो । ९ हजार २ सय ७० मत रहेको...

प्रदेश र स्थानीय तहमा २९५० कर्मचारी सिफारिस

पोखरा/ प्रदेश लोकसेवा आयोग गण्डकीले आयोग गठन भएयता प्रदेश र स्थानीय तहकालागि २९५० कर्मचारी सिफारिश गरेको छ । स्थानीय तहमा २ हजार ४ सय ६ र प्रदेशमा ५ सय ४४ गरी तेस्रो तहदेखि एघारौं...

‘सुशासन अभाव र भ्रष्टाचार मौलायो’

पोखरा/ संघीयतासंगै सुशासन हुने र भ्रष्टाचार पनि नहुने आम नागरिकको चाहनामा राजनैतिक नेतृत्व चुक्न पुगेको आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले देशमा सुशासनको अवस्था कमजोर, भ्रष्टाचार मौलाउँदै गएको र उच्च...

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा ५० प्रतिशत भन्दा पनि कम मत खसेको छ । ९ हजार २ सय ७० मत रहेको क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ (३१.२५ प्रतिशत) मतमात्रै...

पिएन क्याम्पसमा आज स्ववियु निर्वाचन

पोखरा/ पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । यही चैत ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा त्रुटी देखिएपछि स्थगित भएको थियो । त्यसपछि आजलाई मतदानको मिति सारिएको थियो । क्याम्पसमा स्ववियु सभापतिका लागि...

नेपाली कांग्रेस पोखरा–२० का सभापति गुरुङको निधन, कास्की कांग्रेसद्वारा शोक व्यक्त

पोखरा/ नेपाली काँग्रेस पोखरा महानगर वडा कार्यसमिति २० का सभापति सु.तिलवहादुर गुरुङ्ग ७२ वर्षको उमेरमा शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गुरुङ केही समययता मृगौला र निमोनियाबाट पीडित थिए । स्वर्गीय...

रास्वपा गण्डकी सभापतिविरुद्ध पार्टीमा उजुरी, कार्यशैली सुधार गर्छु भनेपछि विषय टुंगिएको दावी

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमविरुद्ध पार्टीलाई क्षति पुराउने काममा संलग्न रहेको र स्वेच्छाचारी बनेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । तर यो विषय मिलिसकेको...

गणेश पाण्डेले दिए एमाले प्रचार विभाग सचिवबाट राजीनामा

काठमाडौं / नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले...

काठमाडौंको पिके क्याम्पसमा नेवि संघको विद्रोही भुपेश्वरी समुह विजयी

पोखरा / काठमाडौंको कन्या क्याम्पस (पीके)को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही...

-->