आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा एमाले बाराही टोल कमिटीमा विरेन्द्र

पोखरा/ नेकपा एमाले पोखरा–१७ को संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान जारी रहेको छ । वाराही टोल कमिटीमा सम्पन्न अभियानले विरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा रणवहादुर...

पूर्वविशिष्टको सेवा बढाउने पक्षमा कांग्रेस छैन, कांग्रेसमाथि आक्रमण गर्ने औजार बनाइयो : कांग्रेस प्रवक्ता महत

पोखरा÷नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पूर्व विशिष्ट पदाधिकारीको सुविधा बढाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । उनले अहिले कांग्रेसमाथि आक्रमण गर्ने हिसाबले पूर्वविशिष्टको सेवा सुविधा दिने विषयमा अनावश्यक हल्ला फैलिएको सुनाउँदै उनले...

पोखरा–१७ मा एमालेको जरा अभियान सुरु  

पोखरा/ नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधान गर्दै पार्टीलाई...

जगमानहरूले ‘असारमा राजा राजगद्दी नचढे शास्त्र जलाइदिन्छौँ’ भनेपछि हौसिए ज्ञानेन्द्र

पोखरा / पुस २१ देखि माघ १० गतेसम्मका ५० दिन अर्थात् ‘मीनपचास’को बेला काठमाडौँमा माछालाई पनि जाडो लाग्थ्यो रे  मीनपचास छल्न राजा, उनको परिवार, भारदार र हुनेखानेहरू मधेस झर्थे। जाडो छल्न भरतपुर झरेकै बेला...

एकसय प्रभावशाली महिलाको सूचीमा बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । ई म्यागेजिन वर्ल्ड अफ वोमन (डब्ल्यु ओ डब्ल्यु) ले विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका...

राजा भोटको राजनीति भन्दा धेरै माथि छन्, चुनाव लड्न हामी काफी छौँः अध्यक्ष लिङदेन

वीरगञ्ज / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा भोट राजनीति भन्दा माथि रहने संस्था भएको बताएका छन्। शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक...

मोरङमा ओलीलाई धक्का, पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित

मोरङ/नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनबाट अजम्बर राई अध्यक्षमा निर्वाचित भएका छन्। मोरङको पदाधिकारीमा नेता विनोद ढकाल पक्षधर समूहका सबै उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी संस्थापन...

कोटीहोमको नाममा पोखरामा झडप

पोखरा /पोखरा हुने भनिएको कोटी होम गर्ने र गर्न नदिने पक्ष बिच झडप भएको छ । मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको...

राजतन्त्रको नारा लगाउने इतिहास नपढेका मुर्खहरु हुन् : एमाले महासचिव पोखरेल

बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको विकल्प अराजकता हुनै नसक्ने बताएका छन् । धार्मिक भ्रमणको नाममा पुर्वराजा ज्ञानेन्द्र शाहले देश दौडाहा गरिरहेकोप्रति संकेत गर्दै पोखरेलले एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरी...

घटाइयो प्रदेश सडकको मापदण्ड

पोखरा/  गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले तोकेको प्रदेश सडकको मापदण्डलाई अर्थ तथा बिकास समितिले घटाईदिएको छ । समितिका सभापति भोजराज अर्यालले आजको प्रदेश सभा बैठकमा प्रतिवेदनसहित ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक...

-->