आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती

पोखरा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर देखाउन चुनौती दिएका छन् । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन...

प्रजातन्त्रले गाउँसम्म विकास पुगेको छ : राजनीतिक दल

बागलुङ/प्रजातन्त्र प्राप्ती पछिका विकासलाई संस्थागत गर्न नसक्दा राजनीतिक दलप्रति बितृष्णा बढाउने टिप्पणी भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले तुलनात्मक रुपमा प्रजात्नत्रले विकासलाई दुर दराजसम्म लगेको बताए । प्रजातन्त्र दिवश मुल समारोह समिति बागलुङले...

गण्डकी सरकारलाई कांग्रेस सांसद मुनिन्द्रजंगको प्रश्न, काम नगर्ने ठेकेदारको म्याद थप्ने प्रक्रिया के हो ?

पोखरा/ गण्डकी प्रदेश सभामा कांग्रेस सांसद मुनिन्द्रजंग गुरुङले काम नगर्ने ठेकेदारलाई पटकपटक म्याद थप्ने प्रक्रिया के हो ? भन्दै प्रदेश सरकारसंग प्रश्न गरेका छन् । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै गुरुङले यस्तो...

युवाहरूलाई पार्टीमा जोडिन रास्वपा गण्डकीको आग्रह

कास्की/  राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय पर्यटन तथा सांस्कृतिक विभागुका प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै...

प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल र उपाध्यक्षमा शर्मा

पोखरा / प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा इन्द्रप्रसाद पौडेल र उपाध्यक्षमा रन्जिता शर्मा र इतराज गुरुङ चयन भएका छन् । फागुन ५ र ६ गते नवलपुरमा समपन्न् दोस्रो अधिवेशनले कास्कीका पौडेलको...

कसैले चाहेर प्रजातन्त्र खोसिंदैन : केसी

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्र र गणतन्त्र जनताको संघर्षबाट आएको बताएका छन् । उनले प्रजातन्त्र कसैको बकसमा नआएको समेत बताए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोहमा बोल्दै केसीले नेपालका हरेक परिवर्तन...

कास्की काँग्रेसमा पाँच वटा शाखा विस्तार

पोखरा/नेपाली काँग्रेस कास्कीमा विभिन्न पाँच वटा शाखा विस्तार गरिएको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले काँग्रेसको विद्यान एवं नियमावली अनुसार शाखा विस्तार गरेका हुन् । यसअघि गठन गरिएका शाखाहरु जिल्ला कार्यसमितिको बैठकले विघटन गरेपछि...

सरकारले पुरा जाँगरका साथ काम गरिरहेको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिमित स्रोत र साधनको परिचालन गरेर जनताको पक्षमा काम गर्न पुरा जाँगरका साथ सरकार लागि परेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा विपक्षी दलका नेताले सरकारमा केही गर्ने जाँगर...

अदालतलाई संघीयताले छोएन– विपक्षी दलका नेता चुमान

पोखरा / गण्डकी प्रदेश सभामा विपक्षी दल तथा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले अदालतलाई संघीयताले नछोएको बताएका छन् । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीयता हामीले...

करारमा कर्मचारी राख्न ल्याएको अध्यादेश गण्डकी प्रदेश सभाबाट सर्वसम्मतीले पारित

पोखरा/ करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश सभाबाट शुक्रबार स्वीकृत भएको भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त...

-->