आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउछौँ : गुरुङ

पोखरा / गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् एमाले महासचिव पृथ्वी सुब्बा गुरुङले एमालेलाई बहुमत सहितको पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा आयोजना गरेको २ दिने संगठनात्मक कार्यशाला समापन...

एमाले कास्की इञ्चार्जबाट कार्की हटाइए थापा आए

पोखरा/ एमाले कास्की इञ्चार्ज फेरिएका छन् । एमाले केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्य भीम कार्कीलाई इञ्चार्जको जिम्मेवारी अर्का केन्द्रीय सदस्य कृष्ण थापालाई सुम्पेको हो । जिम्मेवारीबाट मुक्त गरिएका भीमलाई एमालेको भूमि विभागको उपप्रमुखको जिम्मेवारी दिइएको...

वर्तमान सरकार जनजीविकामा अनुदार छ : एमाले नेता नेपाली

बागलुङ/नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज गोविन्द बहादुर नेपालीले वर्तमान सरकार जनजीविकाका सवालमा गम्भिर नरहेको बताएका छन् । महंगी बढाउने र भ्रष्टचार मौलाउने काममा सरकार लागेको भन्दै नेपालीले सरकारले तल्लो तहका सर्वसाधारणको...

गण्डकीमा मन्त्री हेरफेरको च्याप्टर क्लोज

पोखरा/ गण्डकीमा अर्थमन्त्री सहित चार मन्त्री हटाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने चर्चा हल्लामै गएर सकिएको छ । अघिल्लो शुक्रबार नै अर्थमन्त्री रामजीप्रसाद बराल सहित भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार...

मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताए । निर्वाचन आयोगले...

नेकपा महासचिव विप्लव र बागलुङका आजाद विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव र बागलुङका टेक वहादुर केसी आजाद लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका...

कांग्रेस नेतासंग कोपिलाको प्रश्न : किन हारियो ?

पोखरा, १५ साउन– नेपाली कांग्रेस कास्कीले शनिबार स्थानीय चुनावमा विजेता आफ्ना प्रतिनिधिहरुलाई सम्मानित ग¥यो । अभिमुखीकरणको ‘फुर्को’ पनि जोडिएको सो कार्यक्रमका प्रमुख अतिथि उपसभापति पूर्णबहादुर खड्का थिए । खड्काले प्रमुख अतिथिको रुपमा आउँदो प्रदेश...

तमु संघमा बेदबहादुर र महासचिवमा हुमबहादुर गुरुङ

पोखरा – नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर गुरुङ (श्याम) र महासचिवमा हुमबहादुर गुरुङ चयन भएका छन् । संघको शनिवार पोखरामा समपन्न केन्द्रिय समितिको विस्तारित भेलाबाट संयोजकमा श्याम र महासचिवमा हुम बहादुर चयन भएका...

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन: संसदीय समिति (पूर्णपाठ सहित)

काठमाडौं-चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले...

एमाले बागलुङको कार्यालय सचिवमा अमर थापा चयन

बागलुङ/ नेकपा एमाले जिल्ला कमिटिको कार्यालय सचिवमा अमर थापा चयन भएका छन् । मंगलबार बसेको जिल्ला कमिटिको सचिवालय बैठकले थापालाई कार्यालय सचिवमा चयन गरेको हो । काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष समेत रहेका थापा एमालेको...

-->