आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

 पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

पोखरा/ प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो ।...

जिल्ला समन्वय समिति पिलो हो, फाल्नुपर्छ : पृथ्वीसुब्बा

पोखरा/ गण्डकीका निवर्तमानमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न प्रस्ताव गरेका छन् । उनले जिससलाई पिलोको संज्ञा दिँदै त्यसको कुनै काम नभएको जिकिर गरे । ‘जिल्ला समन्वय समिति आवश्यक छैन, संघीय शासनमाथिको पिलो...

गण्डकीको बजेट पारित भयो

पोखरा / गण्डकी सरकारको बजेट पारित भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो ।...

बागलुङ समाज बेल्जियमको अध्यक्षमा पन्त र महासचिवमा पौडेल

बागलुङ / बागलुङ समाज बेल्जियमको अध्यक्षमा महेन्द्र पन्त चयन भएका छन् । बेल्जियमको लुभेनमा १० जुलाईमा सम्पन्न भएको बागलुङ समाज बेल्जियमको पाँचौं अधिवेशनले अध्यक्षमा पन्तलाई सर्वसम्मत रुपमा चयन गरेको हो । समाजको सवै कार्य समिति...

उपसभामुखका लागि पुष्पा र बिद्याको उमेद्वारी

पोखरा/ प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेका तर्फबाट बिद्या भट्टराईले उपसभामुखका लागि मनोनयन दर्ता गराएका...

गण्डकी ३९ ऐन कार्यान्वयनमा

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री...

मुख्यमन्त्रीको राजीनामा माग गर्दै एमाले निकट संगठनको विरोध

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको राजीनामाको माग गर्दै प्रदेशसभा भवन अघि विरोध प्रदर्सन गरिएको छ । एमाले भातृसंगठन युवा संघ नेपाल र अनेरास्ववियुले गण्डकी प्रदेश सभामा संसद बैठक सुरु हुन लागेसंगै...

अनेरास्ववियुको विरोध: ‘मुख्यमन्त्री र पारिवारीक ट्रस्टका लागि १ रुपैयाँ दान संकलन’

पोखरा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको आमाबुबाको नाममा घोषणा गरेको बजेटको विरोध गर्दै अनेरास्ववियु गण्डकीले पोखरामा १ रुपैयाँ दान संकलन अभियान थालेको छ । मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको रत्नचोकमा अनेरास्ववियुले मुख्यमन्त्री र...

मन्त्रीका परिवारलाई पैसा : श्राद्धको पितृ तर्पण !

पोखरा/ गण्डकीका मुख्यमन्त्रीदेखि मन्त्री नेताहरुका स्व. आफन्तका नाममा करोडौँ बजेट विनियोजन भएको समाचार प्रकाशन भएपछि गण्डकीमा त्यसको चर्को विरोध भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवद्र्धन...

बजेटमा मनपरी गरियो : एमाले

पोखरा/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध पछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट माथि छलफलका लागि बसेको बैठकको छलफल प्रारम्भ हुनलागे लगत्तै एमालेले अवरोध गरेको हो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले समस्या...

-->