काठमाडौं/ शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा...
पोखरा/ गठबन्धनको सरकारले ल्याएको बजेटबारे संसदमा छलफल नै चल्न नसकेको बेला गण्डकीका दुईजना मन्त्रीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली वा अर्थमन्त्री रामजीप्रसाद बरालको राजीनामा मागेका छन् । उनीहरुले अर्थमन्त्रीले राजीनामा नदिए मन्त्रिपरिषद्बाट पारित भएका कार्यक्रम समावेश...
पोखरा/ नेकपा एमाले कास्कीले राज्य संयन्त्र र खासगरी कर्मचारी प्रशासनलाई एमाले विरुद्ध प्रयोग गरिएको आरोप लगाएको छ । एमाले कास्कीको सोमबारको बैठकपछि जारी विज्ञप्तिमा मूल्यवृद्धिको विरोध, मल र बीउ अभावप्रति ध्यानाकर्षण तथा बाढीपहिरोबाट बिग्रिएका संरचनाहरुको...
बागलुङ/ताराखोला गाउँपालिकाले सोमबार आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा सामुदायिक बिद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने प्रतिवद्धता जनाइएको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाइ निशुल्क दिवाखाजाको व्यवस्था गरिने...
पोखरा/ आज पोखरामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा आउँदैछन् । नेपाली कांग्रेसकी शक्तिशाली महिला नेतृ तथा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई निम्त्याएर तरुण दल कास्कीले जनप्रतिनिधिहरुलाई सम्मान गर्दैछ । तर, आरजु...