आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जिल्ला समन्वय समिति म्याग्दीमा एमालेको प्यानल विजयी

म्याग्दी / म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जिल्ला उपसचिव राजकुमार थापा प्रमुख, दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी बनेका हुन् । मुख्य...

गण्डकीको बजेट : भौतिक र जलश्रोतलाई धेरै

पोखरा/ गण्डकी सरकारको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी रकम भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले पाएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालबाट प्रस्तुत बजेटमा सो मन्त्रालयको लागि १३ अर्ब ५...

पोखराका मेयरलाई अटेरीको मायाको चिनो

पोखरा/ पोखराका मेयर धनराज आचार्यलाई अटेरी अभियानले मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर सुझावमूलक मायाको चिनो हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने...

बम काण्डमा तीन वर्ष जेल बसेका जीटी बने स्याङ्जा जिससको प्रमुख

स्याङ्जा/ बमसँगै पक्राउ परेर जेल परेका नेपाली कांग्रेसका नेता श्रीप्रसाद जीटीले जिल्ला समन्वय समितिको प्रमुख पदमा सपथसहित पद बहाली गरेका छन् । २०३१ साल साउन ७ गते शान्तिपूर्ण आन्दोदनबाट देशको प्रगति नहुने बिपी कोइरालाको नीतिलाई...

बागलुङमा एमाले हारका तीन कारण : गठबन्धन, अन्तरघात र उमेद्वार

बागलुङ/ नेकपा एमाले बागलुङ जिल्ला कमिटीको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उमेद्वारहरु तीन कारण हारेको निष्कर्ष निकालेको छ । सोमबार बागलुङ बजारमा सम्पन्न बैठकले सत्ता गठबन्धन, पार्टीभित्रको अन्तरघात र उमेद्वार छनोटमा भएको त्रुटीका...

राजाकै चरित्रका कारण राजसंस्थाको एजेण्डा छाडेँ : कमल थापा

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र त्यसपछि राजा हुने व्यक्ति( पारस शाह) को चरित्रकै कारण आफू राजसंस्था पुनस्र्थापना हुन्छ भन्ने मान्यताबाट पछि हटेको जिकिर गरेका छन् । देशमा गणतन्त्र...

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम,सत्तापक्षकै मन्त्रीको विरोध

पोखरा/गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएपनि सत्तापक्षकै मन्त्रीले त्यसको विरोध गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा...

सुशासनयुक्त स्थानीय तह बनाऔं : कांग्रेस उपसभापति खड्का

बागलुङ/ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सुशासनयुक्त स्थानीय सरकार बनाउन निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । कांग्रेसबाट निर्वाचित नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुको लागि आयोजित स्वागत, सम्मान तथा...

कामको सम्मान गरौं : जिसस प्रमुख पौडेल

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका नवनिर्वाचित प्रमुख लिलाधर पौडेलले काम र श्रमको कदर हुने अवस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेको स्वीकार्दै कृषकको...

दिवसमान पोखरा महानगर कार्यपालिका नेता

पोखरा/ नेपाली कांग्रेसले पोखरा महानगर कार्यपालिकाको दलको नेतामा दिवसमान प्रधानाङ्ग र उपनेताको जिम्मेवारी पूर्ण गुरुङलाई सुम्पेको छ । पोखरा महानगरमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व २३ जनामध्ये दिवसलाई नेता र पूर्णलाई उपनेता बनाइएको कांग्रेस पोखरा महानगरका...

-->