आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओबादी केन्द्र केन्द्रीय समिति बैठक : पदाधिकारीको टुंगो लागेन, बरिष्ठ उपाध्यक्षमा नारायणकाजीको चर्चा

काठमाण्डौ/ नेकपा माओवादी केन्द्रले जारी केन्द्रीय समिति बैठकबाट पनि पदाधिकारी चयन गर्न सकेन । प्रज्ञा भवन कमलादीमा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी...

माओवादी स्थायी कमिटीमा नेकपा कालिन १५ जना स्वतः सदस्य

काठमाडौं/ नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी गठनको घोषणा गर्दै तत्कालीन नेकपामा रहेका १५ जना स्वतः सदस्य बनेको बताए । थप २६ जना...

त्रुटि भए सम्झौता खारेज गरौं : निवर्तमान मेयर जिसी

पोखरा/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले पर्यटक बसपार्क, गल्फ कोर्षको र यातायात कार्यालय नजिकैको जग्गा कानूनसम्मत रुपले भाडामा दिइएको जिकिर गरेका छन् । यसअघि ती जग्गाहरु ठाडो तोक आदेशमा भाडामा लगाइएको र आफूले...

कांग्रेस पोखराको आपत्ति

पोखरा/ नेपाली कांग्रेस, पोखरा महानगर कार्यसमितिले सरकारी जग्गा नियम विपरित ठेक्का भाडामा लगाउन गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । पार्टी सचिव टुवराज बाँस्तोलाले बुधबार एक विज्ञप्ति जारी गर्दै पोखरा उपत्यका नगर विकास समिति अन्तर्गतको...

गण्डकीमा घरजग्गा रजिष्टे«सनमा पनि करको भारी

पोखरा/ गण्डकी सरकारले सवारीसँगै घरजग्गा कारोवारको करमा पनि व्यापक वृद्धि गरेको छ । प्रदेशका अर्थमन्त्री रामजी बरालले असार १ बजेट वक्तव्यसँगै प्रदेशसभामा पेश गरेको आर्थिक विधेयक अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा...

प्रचण्डको प्रतिवेदन : माओबादी इमान्दार, कांग्रेस स्वार्थी

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले कांग्रेसको पुरै शक्ति...

गठबन्धन सग्लो रहन्न, हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन : एमाले

काठमाडौं /नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम हुनेमा विश्वास नभएको बताएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका...

स्थानीय न्यायिक समिति संघीयताको बलियो पक्ष: मुख्यमन्त्री पोखरेल

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघियताको बलियो पक्ष भएको बताएका छन् । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा...

बजेटबारे छलफल गर्न बोलाइएको गण्डकीको अर्थ समितिको बैठक सदस्यद्धारा बहिष्कार

पोखरा / गण्डकी प्रदेश सभामा असार १ पेश भएको बजेटको विषयमा छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठक सदस्यहरुले बहिष्कार गरेका छन् । बजेटका विषयमा सत्तारुढ दलभित्रै विवाद सिर्जना भई संसद बैठकसमेत अनिश्चित बनिरहेका...

सरकारमा नैतिकता छ भने राजिनामा दिनु पर्छ’ : पृथ्वी सुब्बा गुरुङ

पोखरा /गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल हुन नसकेपछि एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार...

-->