आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जिसस बागलुङको प्रमुखमा राजमोका अमर थापा सर्वसम्मत

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राजमोका अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई...

वडाध्यक्षले तिर्ने भए जनताको मालपोत कर

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाका एक वडाअध्यक्षले चालु आर्थिक बर्षको मालपोत कर व्यक्तिगत खर्चमा तिर्ने घोषणा गरेका छन् । बरेङ गाउँपालिका–३ बाटाचौरका नवनिर्वाचित वडाअध्यक्ष शेरबहादुर खनालले वडाभरीका विपन्न तथा गरिव परिवारको मालपोत कर आफूले व्यक्तिगत...

करको दर घटाउने पोखराका मेयर आचार्यको प्रतिवद्धता

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छे« गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित गरेको हो...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा...

अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा...

गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम पेश गरेको छ । वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम सार्वजतिक गरिरहेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि...

असार १ गतेबाट आइतबारको बिदा हटाउने सरकारको निर्णय

काठमाडौं/ सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए...

पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

पोखरा/ पोखरा महानगरपालिकाले नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि नेतृत्व विकास तालिम आयोजना गरेको छ । २ दिने तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको छ । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि...

जिसस कास्कीमा एमाले विजयी

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित...

बागलुङका सबै कार्यपालिकामा गठबन्धनको बहुमत

बागलुङ/ बिहीबार बागलुङ नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट खुला महिला तर्फ कांग्रेसकी सुनिता श्रेष्ठ, धनमाया शर्मा र टुकोवी शर्मा निर्वाचित भए । खुला महिलामा माओवादीकी...

-->