आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जिसस बागलुङको निर्वाचन जेठ ३१ मा, कस्तो होला समिकरण ?

बागलुङ/जिल्ला समन्व्य समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनीक भएको छ । कार्यतालिका अनुसार जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय...

बागलुङ नगर कार्यपालिकामा सत्ता गठबन्धनका सवै उम्मेदवार विजयी

बागलुङ / बागलुङ नगर कार्यपालिकाको निर्वाचनमा सवै सदस्यहरुमा सत्ता गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । बिहिबार सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा महिलातर्फ नेकपा माओवादी केन्द्रका धनमाया शर्मा, नेपाली काँग्रेसका सुनिता श्रेष्ठ, ज्योति केसी, टुकादेवी...

अन्तर्घातको आरोपमा एमालेका तीन कनिष्ठ कार्यकर्तामाथि कारवाही

पोखरा/ एमाले कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोप लगाउँदै ३ जना कनिष्ठ कार्यकर्तालाई कारवाही गरेको छ । अध्यक्ष मनबहादुर गुरुङले गएको भदौ ३० को निर्वाचनमा पोखरा महानगरमा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाविरुद्ध षड्यन्त्र गरेको भन्दै...

जनप्रतिनिधिहरुको होटलको बास, प्रलोभनमा पार्न खोजिएको एमालेको आरोप

पोखरा/ पोखरा महानगरको कार्यपालिका सदस्यहरुको चुनाव आज हुँदैछ । निर्वाचन आयोगले ८ जना कार्यपालिका सदस्यको लागि प्रतिस्पर्धामा उत्रिएका महिला तथा दलित एवं अल्पसंख्यक सदस्यको नामावली प्रकाशित गरिसकेको छ । ३ जना दलित र अल्पसंख्यकको...

प्रदेश सरकारले प्रदेश क्रिकेट मैदानलाई चासोनै दिएन् : सांसद पुन

पोखरा/गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गठबन्धनको सरकारले प्रदेश सरकारको गौरवको आयोजनालाई वेवास्ता गरेको बताएकी छिन् । उनले आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले गण्डकी वासीमा आशा...

‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र...

पूर्वपदाधिकारीलाई सुविधा नदेऊ 

पोखरा/ सत्ता साझेदार दलहरुको कास्की गठबन्धनले पूर्वपदाधिकारीलाई सेवा उपलब्ध गराउने गण्डकी सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउन कार्यदल गठबन गरेलगत्तै गठबन्धन विरोधमा उत्रिएको हो । गठबन्धनमा रहेका...

बालश्रम न्यूनीकरणमा परिवारको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले बालश्रम न्यूनीकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले किडासाको सहयोगमा शनिबार आयोजना...

म्याग्दीमा कांग्रेस– माओवादी तालमेलको नतिजा निल्नु न ओकल्नु’

म्याग्दी/म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहीबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी...

पोखरा महानगरपालिका जनप्रतिनिधिले लिए सपथ

पोखरा/पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर, उपमेयर तथा वडा अध्यक्ष र सदस्यहरुले बिहीबार सपथ ग्रहण गरेका छन् । पोखरा सभागृहमा एक समारोहका बीच उनीहरुले सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणसँगै पोखराका मेयर धनराज आचार्यले पोखराको बुलौंदीदेखि...

-->