आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने

काठमाडौं/ ​सरकारले पूर्वतयारी नभएका तथा आयोजना बैंकमा प्रविष्ट भई राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत LIVE

काठमाडौं /राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् । ...

पोखराका दुई वडामा पुन मतगणना गर्न कांग्रेसको माग

पोखरा/मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसले पनि दुई वडाको पुन मतगणना गर्न भन्दै निवेदन दिएको छ । यी दुवै वडामा एमालेले जितेको थियो । वडा न. १ मा एमालेका साहरा प्रधानले कांग्रेसका सीता गुरुङलाई पराजित गरेका...

पोखरा महानगरपालिकामा मतगणना रोकियो

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मत गणना माग गर्दै नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मत गणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले अहिले मतगणना रोकिएको जानकारी दिएको छ...

बाकसभित्र भोट हराएको भन्दै पोखरा १८ र ३१ मा पुनः मतगणनाको माग

पोखरा – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली गरेर भोट हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको र बाकसभित्रै भोट हराएको आरोप...

पोखरामा एकमात्र महिला वडाध्यक्ष

पोखरा/ पोखरा १७ बाट एमाले नेतृ राधिकाकुमारी शाही वडाध्यक्ष चुनिएकी छन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराउँदै उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन् । राधिकाले २ हजार ६२५ मत ल्याउँदा देवराजले...

भरतपुरको प्रमुखमा रेनु साढे १२ हजार मतान्तरले विजयी

चितवन – चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन्। मतगणना केहिबेर अघि सकिएको हो। रेनुले ५२...

कोपिला रानाभाट : कांग्रेसभित्रकै अन्तरघातको सिकार !

पोखरा/कांग्रेसी वृत्तमा अक्सर भन्ने गरिन्छ,‘कांग्रेसले आफ्नो सामथ्र्य र आफैंभित्रका दुस्मन चिन्दैन !’ पोखरा महानगरको मतगणना उत्तरार्धतिर पुग्दै गर्दा यो सन्दर्भको पुनः स्मरण गरिएको छ । तर, सामथ्र्यको सवालमा भने फरक दृष्टिकोण बनेको छ । सत्ता...

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवी विजय नजिक

पोखरा/ अब पोखरामा १२ हजार ४९९ मतमात्र गन्न बाँकी छ । त्यसमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन् । यो उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले पाएको भन्दा ४...

पोखरा महानगरको १२ हजार ४ सय मत गणना गर्न बाकिँ (मेयर, उपमेयर मत विवरण सहित)

पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा १ लाख ३० हजार ७ सय २७ मत गणनवा सम्पन्न भइसकेको छ । ३३ वडा रहेको पोखरा महागनरपालिकामा गठबन्धनका धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेको...

-->