काठमाडौं, ११ जेठ – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न अपिल गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक अपिल जारी गरी आफ्नो समर्थकहरूलाई विजय...
पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । अन्तिम परिणाम घोषणा नभए पनि आचार्यले ६ हजार हाराहारी मतान्तरले जित्ने निश्चित भएको छ । एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै आचार्य...
बागलुङ – काठेखोला गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले बिपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा र प्रशासनिक भवन निर्माण आफ्नो पहिलो प्राथमिकता भएको वताएका छन् । पालिकाले मंगलवार आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा अध्यक्ष थापाले सवै...