आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्याङ्जा : नगरमा कांग्रेस, गाउँमा एमालेको दबदबा

स्याङ्जा/ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्याङ्जामा रहेका सबै ११ वटा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ । पाचँ नगरपालिका र छ गाउँपालिका मध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेस तथा एक...

खोजी होला त एमालेमा हारको कारण ?

बागलुङ/ नेकपा एमालेको पकड क्षेत्र मानिएको बागलुङ नगरपालिका–१० भकुण्डेमा २०७४ को स्थानीय तह निर्वाचनमा प्रेम बहादुर थापाले ५६४ मतान्तरले जितेका थिए । २०४९ वर्ष यता भएका संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भकुण्डेलाई एमालेले...

पोखराको मेयरमा धनराज उपमेयरमा मञ्जु जित नजिक (मेयर, उपमेयरमा कस्ले कति पाए मत सहित)

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित देखिएको छ । १ लाख २५ हजार ५ सय २० मत गणना हुँदासम्म धनराजले ५० हजार ६ सय १२ मत प्राप्त गर्दा...

पोखरामा नतिजा उल्टिदै,कांग्रेस फैलियो एमाले खुम्चियो

पोखरा/पोखरा महानगरपालिकामा नेकपा एमालेको नतिजा उल्टिएको छ । २०७४ सालमा एमालेले २२ वडा जित्दा कांग्रेसले ११ वडा जितेको थियो । तर, अहिले नतिजा उल्टिएको छ । २५ वडाको नतिजा सार्वजानिक हुँदासम्म कांग्रेसले १८ वडा जित्दा...

पोखरामा एमाले नेताकै वडाहरु कम्जोर, एमालेको वडामा कांग्रेस हाबी

पोखरा/पोखरा महानगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेले २२ वडा जितेको थियो भने कांग्रेसले ११ वडा जितेको थियो । ३३ वडा रहेको पोखरा महानगरपालिकामा एमाले नेताहरुकै वडामा गठबन्धन हाबी भएको छ । महानगरपालिकाको एमाले तर्फबाट उम्मेदवारी दिएका...

२१ हजार मत गणना बाँकी हुँदा धनराजको ३९ सयको अग्रता

पोखरा – पोखरा महानगरपालिकाको मेयरमा २१ हजार ७ मत गणना बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको ३९ सय बढिको अग्रता कायम छ ।  सोमबार विहानसम्म १ लाख २२ हजार २ सय १९ मत...

गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, माओवादीले सुधार्यो नतिजा

पोखरा/ अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको थियो । गठबन्धनबाट चुनाव लडेको यो पार्टीले अहिले भने पुराना केही ठाउँ गुमाएको छ । निर्वाचन आयोगका अनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको...

तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ र इन्दिरा विजयी

दमौली / तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् । मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम...

एमालेकी मञ्जुले मतान्तर बढाउँदै मेयरमा धनराजकै अग्रता (मेयर, उपमेयर मत विवरण)

पोखरा/पोखरा महानगरपालिकाको मेयरमा अग्रता लिन नसकेको नेकपा एमालेले उपमेयरमा भने अग्रतामा मतान्तर तिव्र रुपमा बढाएको छ । एमालेको गढको रुपमा चिनिएका वडाहरुमा समेत मेयरमा गठबन्धन नै अघि रहेपनि उपमेयरमा भने सन्तोषजनक तरिकाले मत आएको छ...

थापाको वडामा कांग्रेस विजयी

पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयर प्रत्याशी कृष्ण थापाको वडामा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना विजयी भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका...

-->