आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रचण्ड र देउवाले घाँटि जोड्दैमा जनताले गठबन्धनलाई भोट हाल्दैनन् : एमाले नेता सापकोटा

बागलुङ/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङका सह–इन्चार्ज इन्द्रलाल सापकोटाले सत्ता स्वार्थका लागि प्रचण्ड र देउवाले घाँटि जोड्दैमा तलका जनताले गठबन्धनलाई मतदान नगर्ने बताएका छन् । नेकपा एमाले काठेखोला गाउँपालिकाले भिमापोखरामा आयोजना गरेको चुनावी सभालाई...

एमाले मादीको घोषणापत्र : ठाउँठाउँमा टावर, वनमा जंगल सफारी

पोखरा/ नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा पाँच वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा...

एमाले बागलुङका दुई नेता पदमुक्त

बागलुङ/नेकपा एमाले बागलुङले दुई जना जिल्ला सचिवालय सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेको छ । अध्यक्ष हिराबहादुर केसीले सचिवालय सदस्य खिम बहादुर थापा र पुनम प्रसाद शर्माले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । पार्टीका आधिकारिक...

‘ठुला काम भएकै छन्, हाम्रा दुःख पनि हेरीदिनु’

बागलुङ/ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटिले सोमबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुखका उमेद्वार जनकराज पौडेल र उपप्रमुखका उमेद्वार सञ्जय खड्कासहित नेताहरुको समुहले नारायणस्थानका...

जैमिनीमा एमालेको घरदैलो अभियान बिनामारेबाट सुरु

बागलुङ/ नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएका लिला राना र उपप्रमुखका उमेद्वार उषा पौडेलले घर दैलो अभियान थालेका छन् । वडा नं. ५ बिनामारेबाट एमालेले घरदैलो अभियान थालेको हो । यसअघि नगरको उपप्रमुख...

घरदैलोमा भोट माग्दै पाँच दलीय गठबन्धनका उम्मेदवार

बागलुङ/ आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन् । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल,...

वडा सदस्यका सबै उम्मेदवार महिला !

बागलुङ/ स्थानीय तहको निर्वाचनका लागि बागलुङका ८५ वटै वडामा विभिन्न दलले उम्मेद्वारी दिएका छन् । दलहरुले दिएका उम्मेद्वारी र स्वतन्त्रसमेत हेर्दा महिलाको सहभागिता अनिवार्य गरिएको बाहेक निकै कम देखिन्छ । बागलुङको बडिगाड गाउँपालिकाको एक वडामा...

नेपाली काग्रेस गण्डकीमा प्रदेश प्रचार प्रसार तथा अनुगमन समिति गठन

पोखरा/ आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काग्रेस गण्डकीमा प्रदेश प्रचार प्रसार तथा अनुगमन समिति गठन गरिएको छ । काँग्रेससहित गठबन्धनका उमेदवारहरुलाई विजयी गराउनका लागि नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरण वावु श्रेष्ठको नेतृत्वमा...

काठेखोलाको पालामा एमालेको चुनाव प्रचार अभियान

बागलुङ/ नेकपा एमाले काठेखोला बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत आइतवार बिहानैदेखि वडा नम्बर १ पालाका विभिन्न स्थानमा टोलभेला तथा घरदैलो कार्यक्रम सञ्चालन भएका छन् । काठेखोलामा एमालेका अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले एमालेले...

अटेरी अभियानका खड्का पक्राउ

पोखरा/ निर्वाचन कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले सोमबार पोखराका अशोक खड्कालाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पक्राउ गरेर कारवाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी...

-->