आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले पोखरा महागरको घोषणापत्र : मेट्रो र मोनोरेलको सपना

पोखरा/ एमालेले पोखरा महागनरको घोषणापत्र सार्वजनिक गरेको छ । यसअघि एमालेकै मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले नेतृत्व गरेको महानगरलाई सुशासनको नमूना बनाउने प्रतिवद्धता जनाएको छ । यसपटक एमालले पोखराको मेयरमा पूर्वमेयर कृष्ण थापा...

गलकोटमा दुवै विद्रोहीको चुनाव चिन्ह मुढा

बागलुङ/ बागलुङको गलकोट नगरपालिकामा सत्ता गठबन्धनबाट नै प्रमुख र उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका दुवै जनाले चुनाव चिन्ह मुढा पाएका छन् । नगर प्रमुख पदमा उमेद्वारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र उपप्रमुख पदमा...

मतदाता भन्छन् : जनता नठग्नेलाई हाम्रो मत

बागलुङ/ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को प्रचार प्रसरको काम दलहरुले सुरु गरेका छन् । मनोनयन, दाबीबिरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै अब दलहरुलाई प्रतिस्पर्धी र आफ्ना उमेद्वारको...

आचार संहिता मिच्दै महानगर कर्मचारी चुनाव प्रचार प्रसारमा

पोखरा /महानगरपालिकाका नगर प्रहरी असई उपेन्द्र गिरी चुनाव प्रचार प्रसारमा हिडेका छन् । अस्थानीय कर्मचारीको रुपमा पोखरा नगर उपत्यका विकास समितिमा कार्यरत गिरी कार्यालय आउने गरेपनि चुनावी प्रचार प्रसारमा हिडिरहेका छन् । उनी नेकपा एमालेका...

पालिका बाँडेर कास्की गठबन्धनलाई रामचन्द्रको ‘चिठी’, तै पनि कुरा मिलेन !

पोखरा/ केन्द्रीय गठबन्धन नेतृत्वले पोखरा महानगर प्रमुख नेकपा एकीकृत र उपप्रमुख कांग्रेसले पाउने गरी टुंगो लगाइदिए पनि बाँकी पालिका र वडामा अन्तिम समयसम्म सहमति हुन सकेको थिएन । पटकपटक गठबन्धन बैठक बसेपनि टुंगोमा पुग्न...

पोखरामा एमालेको प्रचार अभियान सुरु

पोखरा/ नेकपा एमालेबाट पोखरा महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले शुक्रबारदेखि चुनावी प्रचार अभियान थालेका छन् । मेयर प्रत्याशी थापाको वडा पोखरा १६ बाटै अभियानको सुरुआत भएको हो । ‘हामी...

फिर्ताको समय सकियो : ताराखोला, गलकोट र निसीमा पेचिलो बन्दै चुनाव

बागलुङ/ उमेदवारी फिर्ता लिने अन्तिम दिन जिल्लाका धेरैजसो बागी उमेदवारले नाम फिर्ता लिएका छन् । तर केही महत्वपूर्ण स्थानमा बागी उमेदवारी कायमै छ । सदरमुकामस्थित बागलुङ नगरपालिकामा बागी उमेदवार खासै छैनन् । एमालेका जनक पौडेल,...

नेकपा एकिकृत समाजबादीका तीन नेताले पार्टी छोडे

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत समाजवादीका तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको जनाएका छन् । नेकपा एस बागलुङका जिल्ला सदस्य तथा युवा संघ नेपाल बागलुङका उपाध्यक्ष फरिन्द्र खड्का, अनेरास्ववियू बागलुङका अध्यक्ष नविन...

कांग्रेसका ३ मध्ये २ बागी उमेद्वारले उमेदवारी फिर्ता लिए

पोखरा महानगरपाकिलामा बागी उमेदवारी दिएका ३ जना मध्ये २ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस कास्कीकाा पुर्व सचिव ऋषि सापकोटा र पुर्व कोषाध्यक्ष नन्दु तिवारीले उमेद्वारी फिर्ता लिएका छन् । उनीहरुले पार्टीको निर्देशन...

मनकारी मिनबहादुरको माछापुच्छ«े हाँक्ने हुटहुटी

कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छवि बनाएका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् । असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उनलाई गाउँपालिका...

-->