बागलुङ/ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने बताएका छन् । बढ्दो सहरीकरण र खाली हुँदै गएका गाउँहरुको व्यवस्थापनका लागि...
गलकोट (बागलुङ)/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गलकोटले स्थानीय तह निर्वाचन–२०६९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आफ्ना उमेद्वारहरुको परिचय सहित एमालेले ‘समृद्व गलकोट, सुखी गलकोटबासी’ बनाउने प्रतिबद्धता सार्वजनिक गरेको हो । एमालेले गलकोट...
गलकोट (बागलुङ)/ गलकोटको नगरप्रमुखमा स्वतन्त्र उम्मेद्बारी दिएका युवा दीपेन्द्र साहानिले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रमा रहने बताएका छन् । उनले आफुले जितेमा गलकोटमा अन्तर्राष्ट्रिय स्तरको जनरल टिचिङ हस्पिटल स्थापना गरि गलकोटबासिको निशुल्क उपचार गर्ने...
पोखरा/ पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनलाई उम्मेदवारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता...