आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्च गर्छु : रानाभाट

पोखरा/गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी कोपिला रानाभाटले समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्चिने बताइन् । पोखरा ३१ को चुनावी प्रचारप्रसारमा बोल्दै जीवनको महत्वपूर्ण समय राजनीतिलाई दिएको र सोहि अनुभव महानगरको विकासमा खर्चिने...

नेपाललाई माया गर्ने सबै नेपालीको आस्था ‘एमाले’मा छ : उपमहासचिव गुरुङ

पोखरा/ नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा एमाले...

ठूला दल : त्यस्तै तामझाम

पोखरा/ पोखरामा मेयरका २३ र उपमेयरका ८ जना प्रत्यासी छन् । प्रत्यासीहरु दलवलसहित चुनावी प्रचार अभियानमा होमिएका छन् । साना दल र स्वतन्त्र उम्मेदवारहरुले सानै समूहमा र ठूला दलहरुले ठूलै तामझामका साथ घरदैलो गरिरहँदा...

राजनीति पेशा होईन सेवा हो भन्ने बनाउँछु : काउचा

बागलुङका दश स्थानीय तहमध्ये आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको निर्वाचन पेचिलो बन्दैछ । पाँच दलीय गठबन्धन र नेकपा एमालेका बीचमा हुने प्रतिस्पर्धामा केही बागी उमेद्वार र गठबन्धनभित्रको असन्तुष्ट पक्षका...

दलहरुका चुनावी कार्यक्रम : कतै पञ्चेबाजा कतै घरदैलो

बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकीँदै गर्दा बागलुङमा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका दलहरुले मतमाग्ने कार्यक्रमहरुलाई तिब्र बनाएका छन् । नकेपा एमालेले मंगलबार बागलुङ नगरपालिका–१२ अमलाचौर, काठेखोला गाउँपालिका–३ धम्जा, गलकोट नगरपालिका–११ रिघा र जैमिनी...

पालिका हाँक्न आँटेका युवा भन्छन्- ‘नेतृत्व बुढो पुस्ताको पेवा होइन’

पोखरा/०७२ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी आस्था नेपाली (२३)ले स्याङजाको पुतलीबजार नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । पालिका उप्रमुखमा उम्मेदवारी दिएकी उनी गण्डकीकै सबैभन्दा कान्छी उमेरकी हुन् । जनता समाजवादी पार्टीबाट उपप्रमुखमा...

मतदाताले नै उम्मेदवारको खुट्टा ढोगेपछि…

म्याग्दी/ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर विभिन्न शैलीमा भोट मागिरहेका छन् । दलबल सहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरकफरक छ । उम्मेदवारहरू ढोग गर्दै आर्शिवादसहित भोट माग्ने, मतदाताको...

गठबन्धनको प्रतिवद्धता : बागलुङ नगरमा केवलकार

बागलुङ/ सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा केवलकार सञ्चालन गर्ने महत्वकांक्षी योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङ नगरमा निजी क्षेत्रसँगको सहकार्यमा आवश्यकता अनुसार केवलकार सञ्चालन गर्ने...

स्वतन्त्र उमेद्वारको अभियानमा गठबन्धनका नेताको अबरोध

बागलुङ/ गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका तिलक उप्रेतीको चुनावी अभियानमा पाँच दलीय गठबन्धनले अबरोध गरेको छ । मंगलबार दिउँसो गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटीमा चुनावी अभियानमा रहेका उप्रेती र उनका कार्यकर्तालाई गठबन्धनमा...

मत माग्न घरदैलोमा गठबन्धनका उम्मेदवार

बागलुङ/ आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रतिबद्धता पत्र सार्वजनिक गरेका दल मतदाताका घर घरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् ।...

-->