आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गठबन्धनले कांग्रेसलाई बढी फाइदा : देउवा

पोखरा/ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको खिलापमा भएको व्यक्ति भएको आरोप लगाएका छन् । उनी पोखरामा आज आयोजित ५ दलीय गठबन्धनको चुनावी सभालाई संवोधन...

गठबन्धनले सबैलाई फाइदा : प्रचण्ड

पोखरा/ यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो र यो गठबन्धन दायाँबायाँ भए देश पुन रु दुर्घटनामा जानसक्छ । गणतन्त्र,संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा । माओवादी केन्द्रका नेता प्रचण्डले यो गठबन्धनले संविधानको रक्षा...

पोखरेली कांग्रेसीसँग माधव नेपालले भोट माग्दै भने : दम्भ नराखौं

पोखरा/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू बलियो छु भन्ने दम्भले नै केपी ओली सकिएको टिप्पणी गरेका छन् । पोखराका गठबन्धनको तर्फबाट आफ्नो पार्टीका नेता धनराज आचार्य मेयरको उम्मेदवार बनेको अवस्थाबारे टिप्पणी गर्दै...

पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभा सुरु

पोखरा/ पोखरामा ५ दलीय गठबन्धनको चुनावी सभा सुरु भएको छ । पोखराको अमसिंह चौरमा आयोजित सभालाई संवोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता...

लिङ्देनले भने– ‘ठूला पार्टी सुध्रिनुपर्छ’

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका पार्टी कि सुध्रिन र कि मैदान छाड्नुपर्ने बताएका छन् । पोखरामा शनिबार भएको राप्रपाको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त त्यसका लागि आफूहरुलाई मौका...

रायडाँडालाई विषेश क्षेत्रको रुपमा घोषणा गरेर विकास गर्छौं : उमेद्वार श्रेष्ठ

बागलुङ/ स्थानिय तहको निर्वाचन आउँन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु यतिबेला घरदैलोलाई तिब्र बनाएका छन । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार बानपा ११ रायडाँडामा सम्पन्न भएको छ । रायडाडाँको...

आइतबार पाँच दलीय गठबन्धनको पोखरामा आम सभा हुने

पोखरा /पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभा गर्ने भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक...

स्वदेशमै स्वरोजगारको वातावरण बनाउँछौं : उमेद्वार पौडेल

बागलुङ/ नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखका उमेद्वार जनकराज पौडेलले विदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै काम गर्नसक्ने वातावरण बनाउने बताएका छन् । बागलुङ नगरपालिका–७ तितौरेमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले...

आचार्यले त्यागे उपप्रमुखको उमेवारी

बागलुङ/नेकपा एसबाट बागलुङ नगरपालिकाको उमप्रमुख पदका प्रत्यासी जीवन आचार्यले सत्ता गठबन्धनका उमेदवारलाई सघाउने भएका छन् । उनले शनिवार बिज्ञप्ती प्रकाशित गरेर प्राविधिक र असहमतिले दिएको उमेदवारी निस्कृय बनाएको बताए । शनिवार गठबन्धनको चुनाव परिचालन कार्यालयमा...

प्रचण्डले मतदाता धम्क्याउन थाले : नेपाली

बागलुङ/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् । नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको...

-->