पोखरा । पोखरा पोखरा महानगरपालिकामा २ सय मत गणना हुँदा गठबन्धनका धनराज अघि रहेका छन् । धनराजले ७६ मत प्राप्त गर्दा कृष्ण थापाले ७४ मत प्राप्त गरे ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३ मत ल्याउँदा...
पोखरामा १ सय ५० मत गन्दा एमाले अघि, सय मत गन्दा १० बदर
पोखरा पोखरा महानगरपालिकामा १ सय ५० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका एमालेका कृष्णथापा अघि रहेका छन् ।
थापाले ६१ मत ल्याउँदा गठबन्धनका धनराज आचार्यले ४९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा एमाले र गठबन्धन बराबरमा...
बागलुङका चार वडाको नतिजा आयो
बागलुङ/ बागलुङमा चार दलले वडाअध्यक्षमा खाता खोलेका छन् । पछिल्लो मत परिणाम अनुसार जिल्लाभरका ८५ वडा मध्ये ४ वडाको मत परिणाम आएको छ । जसअनुसार नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको...
पोखरा महानगरको मतगणना सुरु, १२ को मतगणनामा अवरोध
पोखरा/ स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ को मत गणनासंगै मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मत...
पोखरा महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय
पोखरा /पोखरा महानगरपालिका जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय गरेको छ ।
३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १...
गण्डकीमा स्थानीय चुनाव उत्साहपूर्ण : ४ ठाउँमा स्थगित, बदरको आशंका बढी
पोखरा/ स्याङ्जाको वालिङमा मतदाता चढेको जिप दुर्घटना, गोरखाको ताराखसेमा भएको गोली प्रहारसहितका छिटफुट घटनाका बाबजुद गण्डकीमा स्थानीय निर्वाचन उत्साहपूर्ण रुपले सम्पन्न भएको छ । ४ ठाउँमा भने चुनाव स्थगित भएको निर्वाचन आयोगले जनाएको छ...
मनाङमा ६२.६० प्रतिशत मतदान, मतगणना सुरु
मनाङ – जिल्लाका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन...
बागलुङमा ६५ प्रतिशत मतदान: निर्वाचन अधिकारी रिजाल
बागलुङ- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश...
आज मतदान
बागलुङ/ शुक्रबार हुने स्थानीय तह निर्वाचनमा बागलुङ र कास्कीका गरी ४ लाख ७६ हजार ८३३ जनाले मतदान गर्दैछन् । जसमध्ये पोखरा महानगरबाट २ लाख ७ हजार ७१२ र बागलुङका विभिन्न पालिकाबाट १ लाख ९५...
वडिगाडमा गाउँपालिका अध्यक्ष र एमाले उमेद्वार माथी आक्रमण
बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा र नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार राजन कुमार पाईजामाथी आक्रमण भएको छ । बुधबार राती एमालेको कार्यालयमा सुतिरहेको समयमा पाईजासहित छ जना एमाले कार्यकर्तामाथी आक्रमण भएको हो...