आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्री पोखरेलको अपिल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा...

मध्यरातिदेखि मौन अवधि सुरू, के के गर्न पाइँदैन ?

पोखरा – तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरू हुनेछ। यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले...

चुनाव जित्ने दावी, धाँधलीको आशंका

पोखरा/ एमालेले सुरुमा गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार घोषणा ग¥यो । जिल्लाले पठाएका ११ जनामध्ये दीपकको नाम अध्यक्ष केपी ओलीले नै रोजेका थिए । तर, उनको रोजाइ धेरै टिकेन ।...

देउवालाई भोट दिएको हातको सम्मान गरियोस् : मन्त्री श्रेष्ठ

पोखरा/ श्रम तथा रोजगारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो हातको अपमान नगर्न कांग्रेसका कार्यकर्तासँग आग्रह गरेका छन् । पोखरामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका आफ्ना पार्टीका...

पोखरामा केपी ओलीले भने : पशुपतिको बाँदरले फूलको थाली खोस्लान !

पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्नसक्ने आशंका व्यक्त गरेका छन् । सोमबार पोखरामा आयोजित चुनावी सभालाई संवोधन गर्ने क्रममा उनले सत्ता गठबन्धनले गठबन्धन भोटले चुनाव नजित्ने हुँदा धाँधली...

भ्रष्टाचार र अनियमितताको समूल नष्ट गरिन्छ : कृष्ण थापा

पोखरा/ एमालेको तर्फबाट पोखरा महागनरको मेयर पदका उम्मेदवार कृष्ण थापाले भ्रष्टाचार र अनियमितताको समूल नष्ट गर्ने उद्घोष गरेका छन् । पार्टी अध्यक्ष केपी ओली सहभागी चुनावी सभालाई संवोधन गर्दै उनले सो कुरा बताएका हुन्...

पोखरा महानगरलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र प्रविधिमैत्री बनाउँछौं : गुरुङ

पोखरा/ एमालेको तर्फबाट पोखराको उपमेयरकी प्रत्यासी मञ्जुदेवी गुरुङले पोखरा महानगरलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र प्रविधिमैत्री नगर बनाउने घोषणा गरेकी छन् । पोखरामा सोमबार आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले सो कुरा बताएकी हुन् । पोखरा महानगरको...

ठूला दलको ‘लडाइँ’मा सानाको आश ! ठूला दलकै मत काट्ने दाउ

पोखरा/ पोखराको अघिल्लो स्थानीय निर्वाचन नतिजालाई आधार मान्ने हो ठूला भनिएका र साना दलबीचको मतान्तरमा ठूलो भिन्नता छ । ठूला भनिएको दलमा पनि विशेषगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य चुनावी प्रतिस्पर्धा थियो । अघिल्लो...

अव्यवस्थित बसोबासले गाजिएको पोखरालाई व्यवस्थित बनाउँछौं : कोपिला रानाभाट

पोखरा / पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन नेतृत्वको सरकारले अव्यवस्थित बसोबासले गाजिएको पोखरालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । आइतबार पोखरा ९ को चुनावी सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्...

पोखराका असन्तुष्ट कार्यकर्तालाई सम्झाउँदै कांग्रेस सभापति देउवाले भने : गठबन्धन नहुँदा पार्टीको अवस्था कस्तो थियो ?

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यलाई जिताउनु कांग्रेसको कर्तव्य भएको बताएका छन् । उनले गठबन्धनकै कारण नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी सरकार बनेको प्रसंग झिक्दै गठबन्धनका नेताको विरुद्धमा...

-->