आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङमा ३७ हजार नयाँ मतदाता

बागलुङ/ पछिल्लो पाँच वर्षमा यहाँ झण्डै ३७ हजार मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह चुनावमा एक लाख ५६ हजार ८०२ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर एक लाख ९३ हजार ६२५...

उम्मेद्वारसँग मतदाता : पूर्वाधारसँगै आर्थिक विकास माग्छन्

बागलुङ/ स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आआफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको नेपाली कांग्रेससहित पाँच...

मुटुरोग अस्पताल योजनालाई सार्थकता दिनेछौं : गठबन्धन

पोखरा/पोखरा महागनरपालिका १ पुरानो टुंडिखेलमा प्रस्तावित मुटुरोग अस्पताललाई गठबन्धनले योजना अघि बढाउन लागिपर्ने बाचा गरेका छन् । सरकार परिवर्तनसंगै अलपत्र परेको उक्त योजनालाई पुनः ताजर्गी गर्ने मेयर तथा उपमेयरका उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा...

‘व्यवस्थित गाउँको योजना ल्याउँछौं’

बागलुङ/नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकामा प्रमुख पदका उमेद्वार जनकराज पौडेलले बढ्दो बसाईसराई रोक्नका लागि अब व्यवस्थित गाउँको धारणा ल्याउनुपर्ने बताएका छन् । चुनावी अभियानअन्र्तगत शुक्रबार बागलुङको मालिकामा आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले शिक्षा, स्वास्थ्य र...

बागलुङका पालिका : सत्ता गठबन्धन र एमाले दुवैलाई चुनौती !

बागलुङ/ सबै बामको गठबन्धन हुँदा देशको जस्तै बागलुङको पनि झण्डै दुई तिहाइ नजिकको मत पुग्छ । फरक फरक चुनावमा होमियो भने धेरै पालिकामा कांग्रेस बलियो छ । गत स्थानीय निर्वाचनमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा...

जब उम्मेदवारले नै पानी पाइनन् …

पोखरा/ स्थानीय तहको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु चुनावी घरदैलोमा छन् । उनीहरुले सम्मुनत पोखरा बनाउनेदेखि विकासका पूर्वाधार बनाउने सम्मको काम घोषणापत्रमा राखेका छन् । चुनावी अभियानमा होम्मिएको सत्तारुढ ५ दलीय गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएकी...

राप्रपाको सभालाई लिङ्देनले सम्बोधन गर्ने

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले शनिबार गर्ने चुनाव लक्षित आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने भएका छन् । लिङ्देनसहित पोखरा महानगर तथा कास्कीका अन्य पालिकाका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीले बिहीबार पत्रकार...

स्वतन्त्र उम्मेदवारलाई काँग्रेस बागलुङको दुई दिनको समय

बागलुङ/ नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर...

व्यवहारिक शिक्षा अबको प्राथमिकता : प्रमुखका उमेद्वार पौडेल

बागलुङ/नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिकाका साझा उमेद्वारहरुले व्यवहारिक शिक्षामा जोड दिने प्राथमिकता रहेको बताएका छन् । बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको चुनावीसभालाई सम्बोधन गर्दै उमेद्वारहरुले शिक्षामा सुधारको आवश्यकता रहेको बताएका हुन् । चुनावी...

वेगनासलाई सेकेन्ड लेकसाइड बनाउँछौ : धनराज आचार्य

पोखरा/ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धनराज आचायले बेगनास ताललाई सेकेन्ड लेकसाइड बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिका वडा ३१ को चुनावी प्रचारप्रसारमा कार्यक्रममा बोल्दै उनले पोखरा भन्नेबित्तिकै फेवातालमात्रै चिनिदै आएको र...

-->