पोखरा/ शुक्रबार भएको मतदानको कास्कीका ५ वटै पालिकामा नतिजा आउने क्रम जारी छ । कास्कीका पालिका जनप्रतिनिधिका लागि भएको मतदानको शनिबारदेखि गणना सुरु भएको थियो । प्रारम्भिक नतिजाअनुसार ३ पालिकामा प्रमुखसहित वडातहमा नेपाली कांग्रेस...
गलकोटको नगरप्रमुखमा भरत गैरे पुनः निर्वाचित
बागलुङ/ गलकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । संयुक्त पाँच दलिय गठबन्धनका साझा उम्मेदवार गैरेले ५ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । गैरे २०७४ सालको निर्वाचनमा...
पोखरा महानगरपालिकामा ८६ मतले धनराज अघि
पोखरा/पोखरा महागनरपालिकाको मयेरप पदमा गठबन्धनका धनराज आचार्य ८६ मतले अघि रहेका छन् ।
३ हजार ९ सय ७८ मत गणना हुने समयसम्म धनराजले १ हजार पाँच सय २३ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण...
३ हजार ५ सय मत गणना गर्दा गठबन्धनकै अग्रता
पोखरा/पोखरा महानगरपालिकाको ३ हजार पाँच सय मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार ३ सय ४९ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार...
३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता
पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत...
ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका विक विजयी
बागलुङ/ ताराखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर विश्वकर्मा ९हिमाल० विजयी भएका छन् । उनी १ सय ९५ मतान्तरले विजयी भएका हुन् ।
गाउँपालिकामा कुल ५ हजार ५ सय १ मत...
१ हजार ६ सय मत गणना हुदाँ गठबन्धनका आचार्यको अग्रता
पोखरा पोखरा महानगरपालिकाको मेयरपदमा १ हजार ६ सय मत गन्दा गठबन्धनका धनराज आचार्यले अग्रता लिएको छ । आचार्यले ६ सय १३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले पाँच सय ८३ मत ल्याएका छन् ।
उपमेयरमा...
बागलुङ र काठेखोला १ मा गठबन्धनका उमेद्वार बिजयी
बागलुङ/ बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जयबहादुर केसी निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४...
कांग्रेसलाई पछ्याउँदै एमाले
पोखरा/ शुक्रबार देशैभरिका पालिकाहरु भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारबाट सुरु भएको छ । पोखरा महानगरको मतगणना दिउँसो करिब ४ बजेदेखि सुरु भएको थियो ।
८ बजे बस्ने भनिएको सर्वदलीय बैठक ढिलो गरी बसेर २...
पाँच सय मत गन्दा थापाको अग्रता
पोखरा महानगरपालिकाको मेयरपदमा ५ सय मत गन्दा एमालेका कृष्ण थापा अघि रहेका छन् ।
थापाले १ सय ८६ मत प्राप्त गर्दा गठबन्धनका धनराज आचार्यले १ सय ७९ मत ल्याएका छन् । यस्तै राप्रपाका शंकर खरालले...